बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

क्व्होलासोथार गाउँपालिकाको विकासमा नागरिकको चासो

लमजुङ/ लमजुङको क्व्होलासोथार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा नागरिकले गाउँपालिकाको विकासमा चासो देखाएका छन् । उनीहरुले विकासविना समृद्धि हासिल गर्न नसक्ने भएकाले नागरिकको प्रत्यक्ष सहभागितामा चौतर्फी विकासको योजना बनाएर लागू गर्न गाउँपालिकाका जनप्रतिनिधि र...

शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित

पोखरा/ पोखरा–५ पस्र्याङस्थित शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयले शनिबार एक समारोहकाबीच पूर्व आधारभूत तह (यूकेजी) का ६५ जना विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत...

पिसिएममा शिक्षण र सिकाइः चुनौती र रणनीति विषयक कार्यशाला

पोखरा/ पोखरा कलेज अफ म्यानेजमेन्टले ‘शिक्षण र सिकाइ ः चुनौती र रणनीति’ विषयमा एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । पोखरा इभेन्ट सेन्टरमा आयोजित उक्त कार्यशालामा कूल ४० जना शिक्षक तथा कर्मचारीहरूले सहभागिता जनाएका...

बागलुङ अधिकृत सेवा समाज गठन, अध्यक्षमा बलराम रिजाल

काठमाडौं / बागलुङ जिल्लाबाट सार्वजानिक सेवामा सेवारत अधिकृत कर्मचारीहरुको भेलाले बागलुङ अधिकृत सेवा समाज गठन गरेका छ । नेपाल सरकारका सहसचिव बलराम रिजालको अध्यक्षतामा बागलुङ अधिकृत सेवा समाज गठन गरिएको हो । सेवा समाजको...

एलिट भलिबल कप हुँदै

पोखरा/पोखरामा चैत २९ गतेदेखि प्रथम एलिट भलिबल कप हुँदैछ । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा वैशाख १ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । एकेडेमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारे...

गलकोटलाई व्यवस्थित सहर र चुस्त शासकीय क्षमता बनाउने पहल

फाइल तस्बिर बागलुङ/हरलाई व्यवस्थित बनाउने, पूर्वाधारमा अब्बल र सहरी शासकीय क्षमता विकास गर्न गलकोट नगरपालिकामा ‘सघन सहरी विकास आयोजना’ संचालनमा ल्याइएको छ । यो आयोजनाअन्र्तगत नगरको विकासलाई व्यवस्थित बनाउने, विकासले प्रभाव पारेका स्थानीयलाई आयआर्जनमा जोड्ने, नगरको...

हेमजामा आजदेखि आलु महोत्सव

पोखरा/आजदेखि हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव सुरु हुँदैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक विष्णुपादुका क्लबका अध्यक्ष समेत रहेका मूल...

बारको नेतृत्वका लागि बागलुङबाट ८५ मत खस्यो

बागलुङ/नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिका लागि शनिबार उच्च अदालत बागलुङमा रहेको मतदान केन्द्रमा शान्तिपुर्ण मतदान सम्पन्न भएको छ । बागलुङ मतदान केन्द्रमा १ सय ३ जना मतदाता रहेकोमा ८५ मत खसेको उच्च अदालत बार...

चैतेदशैं मेलामा विद्यार्थीको फास्ट फुड सेन्टर

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा अध्यनरत विद्यार्थीले चैत्राष्टमी मेलाको छेकोमा कालिका बाल उद्यानमा फास्ट फुड सेन्टर संचालन गरेका छन् । शैक्षिक रिसर्च तथा व्यवहारिक सिप विकासका लागि बिविएस तेस्रो वर्ष र विविए पाँचौ सेमेस्टरका विद्यार्थीले...

रंगटे पिङमा रमाउँदै

तनहुँ/ तनहुँको भानु नगरपालिका–१० रामपुरटारमा संचालित चैतेदशैं रामनवमी मेलामा राखिएको रंगटे (चर्खे) पिङमा रमाउँदै स्थानीय । तस्बीर  लालप्रसाद शर्मा ...

-->