बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बागलुङ बजारस्थित धौलागिरि प्रादेशिक अस्पतालको स्तरोन्नति चालु वर्षमै हुने बताएका छन् । ग्रामिण प्रसूति भिडियो एक्सरे तालिम तथा तालिम केन्द्रको शुक्रबार शुभारम्भ गर्दै मन्त्री पाठकले धौलागिरि अस्पताल स्तरोन्नतिबारे...
पोखरा/ गण्डकी प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार अपरान्ह सम्पन्न बैठकले रिक्त २ पदमा डा. योगेन्द्रराज रिजाल र दुर्गा लामिछानेलाई नियुक्त गरेको हो । आयोगका...
रामपुरटार (तनहुँ) / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले ग्रामीण क्षेत्रबाट बढ्दो बसाइँसराइँ र युवा विदेशिने क्रम रोक्नलाई राज्यले ठोस योजना र नीति बनाउनु पर्ने बताएका छन् । भानु नगरपालिका–१० रामपुरटारमा आयोजित चैतेदशैं रामनवमी मेलाको...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले किशोरीहरुको सशक्तिकरण र विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा आएका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सम्पन्न छलफल कार्यक्रममा बिहिवार मुख्यमन्त्री पाण्डेले...
पोखरा / कास्कीको पर्यटकीय गाउँ ल्वाङमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला आयोजना हुने भएको छ । स्थानीय ग्रिनहिल युवा क्लबले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण...
पोखरा/ पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय वैदिक गुरुकुलीय पद्धति अनुसारको शिक्षाका लागि विद्यार्थी तथा अभिभावककको आकर्षण बन्दै गएको छ । कक्षा ६ देखि १० सम्म निशुल्क आवास र भोजनको...