बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्वतबाट वार्षिक साढे तीन लाख टन माटो खोलामा बग्दै, अव्यवस्थित रूपमा खनिएका ग्रामीण सडक मुख्य कारक

पर्वत/असावधानीपूर्वक खनिएका सडक, कृषकहरूमा ज्ञानको अभाव लगायतका कारण पर्वतबाट वर्षेनी करिब साढे तीन लाख टनभन्दा बढी माटो खोलामा बग्ने गरेको छ । सामान्यतः भिरालो जमिनको माटो समथर जमिनतर्फ बग्ने प्राकृतिक नियम अनुसार नै बर्षेनी भूक्षय...

रहेनन् शिक्षासेवी तारा बराल

पोखरा/ पोखराका एक अग्रज शिक्षासेवी तारानाथ बरालको शनिवार निधन भएको छ । लामो समयदेखि अस्वस्थ बरालले २०३६ सालदेखि त्रिभुवन बिश्वबिद्यालय अन्तरगत महेन्द्र बहुमुखी क्याम्पस बागलुङमा अध्यापन गराएका थिए । २०७४ सालमा पृथ्वीनारायण क्याम्पस पोखराबाट सेवानिबृत्त...

सम्पर्कबिहीन चिनियाँ नागरिक १३ दिनपछि मृत फेला, सशस्त्र प्रहरीले गर्यो शवको उद्धार  

पोखरा/ हिमपहिरोमा परेर बेपत्ता भएका एक चिनीयाँ पर्यटकको शव सशस्त्र प्रहरीको टोलीले आज उद्धार गरेको छ । यही चैत ११ गते दिउँसो साढे १२ बजेको समयदेखि हराइरहेका २८ वर्षीय चिनीयाँ नागरिक इ चेङ युअनको शव...

बागलुङ कालिका मन्दिरमा भक्तजनको घुईँचो

बागलुङ/चैतेदसैंको मुख्य दिन आज शनिबार देशकै प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । चैतेदसैंको मुख्य दिन नवरात्रमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, भैरहवा र चितवन लगायत देशका विभिन्न भागबाट आएका...

काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता

काठमाडौं/ होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म पोखराको लेकसाइडमा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सवमा सहभागि हुन काठमाडौंवासीलाई आमन्त्रण गरेको छ । होटल संघ नेपाल र...

बाँस

धरती फोरेर निस्कदै गर्दा बाँसको कलिलो टुसाले आकास तिर फर्किएर रातो सूर्यलाइ चुनौती दिदै थियो, किशोर वयमा सुरिलो तामा बनेर बादल छेड्ने हुङ्कार गर्दै गर्दा लाग्थ्यो उ कसैको अगाडी झुक्ने छैन, तर धरतीलाई छेडे जसरी आकासलाई पनि छेडेर माथि(माथि जान नसके पछी आजकल बाँस आफ्नै महत्वाकाङ्क्षा सङ्ग...

नमूना आमा समूह बैदाममा सकुन्तला

पोखरा/पोखरा ६, बैदाममा रहेको नमूना आमा समूहको अध्यक्षमा सकुन्तला अधिकारी चयन भएकी छन् । संस्थाको ९ औं अधिवेशन तथा १७ औं साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा मिरा...

विश्व बैंकको अनुदान सहयोगमा बनिरहेका तीन सडकको काम तोकेको समय अघिनै सक्ने लक्ष्य

बागलुङ/कतिपय पूर्वाधारका योजना तोकेको समय सकिँदा आधा पनि निर्माण नभएर पटक पटक म्याद थपिएका छन् । तर बागलुङको तीनवटा सडकको संयुक्त योजना भने तोकेको समय अगाडि सकिने गरी काम भएको छ । असार मसन्तको म्याद...

पोखरा सभागृहमा गुञ्जिए पुरुषोत्तम न्यौपाने

पोखरा/ पोखरा सभागृहमा वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेका गीतहरु गुञ्जिएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’मा न्यौपानेका साढे एक दर्जन गीत गुञ्जिएका हुन् । सांगीतीक...

खौलालाँकुरी पोखरा सम्पर्क समाजको नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेन्डर बिमोचन

पोखरा/ खौलालाँकुरी पोखरा सम्पर्क समाज पोखराद्वारा प्रकाशित नयाँ वर्ष २०८२ को भित्तेपात्रो (क्यालेन्डर) शुक्रबार सार्वजनिक गरिएको छ । कार्यक्रममा सहभागी सबैजनाले सामुहीक रुपमा क्यालेन्डरको बिमोचन गरेका थिए । समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा...

-->