बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी विश्वविद्यालयको कुलपतिमा तीन जनाको नाम सिफारिस, को को परे ?

पोखरा/ गण्डकी विश्वविद्यालयको कुलपतिका लागि आवेदन स्वीकृत भएकामध्येबाट ३ जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष विहीबार सिफारिश गरिएको छ । विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्रा.डा. कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश...

पोखरामा उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबारे अन्तर्राष्ट्रिय सम्मेलन

पोखरा/उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रीत रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी,...

शिसुवा जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रामायण प्रवचन

पोखरा/रामनहमीको अवसर पारेर कास्कीको पोखरा महानगरपालिका वडा नं ३० को शिसुवा जेष्ठ नागरिक दिवा केन्द्रमा महाभारतमा आधारित रामायण पाठपरायण संचालन भएको छ । शिसुवा जेष्ठ नागरिक दिवा केन्द्रको आयोजनामा यहि चैत्र १७ गते देखि २५...

जैमिनीमा जिससको अनुगमनसहित अन्तरक्रिया

बागलुङ/जिल्ला समन्वय समिति बागलुङको अनुगमन सहितको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम जैमिनी नगरपालिकाको कुश्मिसेरामा बुधबार सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर बहादुर थापाले स्थानीय तह जनताको नजिकको सरकार रहेकाले जनप्रतिनिधि र कर्मचारीहरुले...

घाँस काट्ने क्रममा लडेर मृत्यु

बागलुङ/पश्चिम बागलुङको तमानखोला गाउँपालिकामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । घरदेखि अन्दाजी २ सय पूर्वमा रहेको आफ्नै खरबारीमा घाँस काट्ने क्रममा लडेर घाइते हुनुभएका तमानखोला गाउँपालिका वडा नं. १ हिल...

गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

तस्बिर : जिल्ला प्रहरी कार्यालय बागलुङ बागलुङ/जिल्लाको गलकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् । गलकोट नगरपालिका वडा नं. ३ खसगाउँबाट हटियाको कोटमैदानतर्फ जाँदै गरेको ग...

११ सय बढीको चेकजाँच, ९ जनामा जन्मजात समस्या

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दुई दिने निःशुल्क मुटु परीक्षण तथा उपचार शिविरबाट ११ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । जिल्ला समन्वय समिति म्याग्दीसहित जिल्लाका ६ वटै स्थानीय तहको संयुक्त आयोजना र शहीद गङ्गालाल राष्ट्रिय...

सामाजिक सद्भाव खल्बलाउने प्रयत्न सफल हुँदैनन् : मुख्यमन्त्री पाण्डे

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिक, जातीय, भाषिक, क्षेत्रीय भावनालाई भड्काएर सदियौंदेखिको सामाजिक सद्भावलाई खल्बलाउने प्रयत्न असफल हुने बताएका छन् । यस्ता अराजक गतिविधिप्रति सबैले गम्भीर भएर सोच्नुपर्छ बेला आएको पाण्डेको भनाइ थियो । पछिल्लो...

कास्कीमा लागुऔषध नियन्त्रण महाअभियान सुरु

तस्बिर : रासस पोखरा/जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा बुधबारदेखि कास्कीमा लागुऔषध नियन्त्रण महाअभियान २०८१÷०८२ सुरु गरिएको छ । कास्की जिल्लामा लागुऔषध दुव्र्यसन, कारोबार ,वितरण र ओसार पसारलाई नियन्त्रण...

स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा जलजला पहिलो

पर्वत/स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पर्वतको जलजला गाउँपालिका गण्डकी प्रदेशमा नै प्रथम बनेको छ । प्रदेशका ८५ वटा स्थानीय तहमध्ये जलजला गाउँपालिकाले एक सय पूर्णाङ्कमा ९८.५ प्रतिशत अंक प्राप्त गरेको छ । स्वमूल्याङ्कन अन्तर्गत शासकीय...

-->