बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ

पोखरा/  होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता...

पोखरा स्पोट्र्स अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रियाको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न...

मुक्तिनाथ महायज्ञका लागि रथयात्रा गरिने

बागलुङ/मुस्ताङको मुक्तिनाथमा हुने ६ महिने मुक्तिनाथ महायज्ञका लागि बागलुङमा पनि रथ यात्रा हुने भएको छ । चैत १७ गते गजेन्द्रमोक्ष धाम नवलपुरबाट शुरु भएको रथयात्रा बुधबार बागलुङ आउन लागेको हो । स्वामी कमलनयनाचार्यको अगुवाईमा हुन...

२० दिनमा ६८ लाख ८६ हजार २ सय १२ रुपैयाँ संकलन

बागलुङ/शुवेक्षा खत्री उपचार सहयोग अभियान स्थगत भएको छ । फागुन २० गते पत्रकार सम्मेलन गरेर शुरु भएको सहयोग अभियान २० दिनमा ६८ लाख ८६ हजार २ सय १२ रुपैयाँ संकलन गरेर स्थगन भएको हो...

गण्डकीका मन्त्री थापाले एक वर्षमा तलवभत्तासहित १० लाख रूपैयाँ सामाजिक सेवामा खर्चिए

पाेखरा / गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले तपछिल्लो एक वर्षको अवधिमा मन्त्री र सांसदको सेवासुविधासहित प्राप्त तलबसहित १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवामा खर्चिएका छन् । कास्कीको निर्वाचन क्षेत्र...

कास्की जिल्ला खेलकुद विकास समितिमा मिलन गुरुङ

पोखरा/ जिल्ला खेलकुद विकास समिती कास्कीको अध्यक्षमा मिलन गुरुङ सिफारिस भएका छन् । रिक्त रहेको खेलकुद विकास समितीमा गण्डकी प्रदेश मन्त्री स्तरिय निर्णयबाट कास्कीको अध्यक्षमा मिलन गुरुङलाई सिफारिस गरिएको हो । यस्तै उपाध्यक्षमा तिलक अधिकारी,...

गाउँ बनाउने हुटहुटीले राजधानी बिर्सिएका शेरचन

बागलुङ/पर्यटकीय गन्तव्य बन्दै गएको टोड्केमा पर्यटक भित्राउन स्थानीयको योजना छ । त्यहिं योजनालाई पुरा गर्न ४६ वर्षदेखि राजधानी काठमाडौंमा बस्दै आएका म्याग्दीको रघुगंगा गाउँपालिका ५ झिंका ७९ वर्षिय भीम शेरचन गाउँ फर्किएका छन् । राजधानीमा...

संघर्ष, समर्पणको कथामा दर्शकको साथ

पोखरा/नेपाली खेलकुदमा हर सफल खेलाडीको कुरा सुन्ने हो भने संघर्ष नगरेका विरलै होलान् । हरेक खेलाडीको आ–आफ्नै कथा छन् । उनीहरुको कथा सुन्ने हो भने हर कोहिलाई रुवाउँछ नै । यस्तै खेलाडीमध्येकी एक हुन्–...

मदिरा हुँदैनथ्यो त मान्छे डिप्रेसनमा जान्थे

पोखरा/लगातारका दुई आर्थिक वर्षमा गण्डकी सरकारले घरेलु मदिरा र गाँजालाई नीति तथा कार्यक्रम र बजेटमा नै समेट्यो । कानुन बनाउने र त्यसलाई वैधता दिने, प्रदेशको राजस्व बढाउने लक्ष्य अनुरुप सरकारले यी कार्यक्रम ल्याएको थियो...

राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

पोखरा/ यही चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक विष्णुपादुका क्लवले आज सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी...

-->