पोखरा/ गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक तथा विभिन्न तहका कर्मचारीलाई स्थायी नियुक्तिको प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले बुधवार अन्तरिम आदेश जारी गरेको छ । ठूलो संख्यामा शैक्षिक र प्रशासनिक कर्मचारीहरु माग गरिँदा...
पोखरा/ गण्डकी प्रदेशमै पहिलो पटक हेमोडाइलासिस ट्रेनिङ सेन्टर संचालनमा आएको छ । पोखरा महानगरपालिका–२७ मोहरियामा रहेको प्रदेशस्तरिय जनरल तथा सरुवा रोग अस्पतालमा एक समारोहबीच प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बुधवार सो ट्रेनिङ सेन्टरको शुभारम्भ...
बागलुङ/जिल्लाको ऐतिहाँसिक चैत्राष्टमी बागलुङ कालिका भगवती मन्दिरपरिसरमा बुधबारदेखि सुरु भएको छ । हरेक वर्षजस्तै यस वर्ष पनि चैतेदसैँको अवसरमा बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले मेलाको आयोजना गरेको हो । यस वर्ष गुठी संस्थानसँगको सहकार्यमा...
पोखरा/ पोखरा महानगरपालिका– २८ को सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रमको अवस्था एवं दीगो सामाजिक आर्थिक विकासका लागी रणनितीहरु विषयमा शान्तिका लागि साझा अभियान (कोक्याप) गण्डकी प्रदेशले छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै गैसस...