पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासमा पनि बस्न नपाउने दिन आउन सक्ने बताएका छन् । नारायणहिटी दरबार छाडेर निस्किएका शाह निर्मल निवासमा बस्न पाउने कि नपाउने भनेर सोच्ने बेला...
पोखरा/ पोखरा महानगरपालिका–२२ मा रहेकोे कोदी शान्ति टोलबिकास संस्थाले जेष्ठ नागरिक सम्मान, नवबर्ष २०८२ को भित्तेपात्रो बिमोचन एवम् शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष हिमलाल बरालले कार्यक्रमको उद्घाटन गर्दै...
पोखरा/ पोखरा महानगरपालिका–२६ को जल्धारेमा शनिवार आयोजित स्वास्थ्य शिविरमा झण्डै तिनसय जनाले स्वास्थ्य परिक्षण गरेका छन् । आयुुर्वेद तथा बैकल्पीक जेष्ठ नागरिक स्वास्थ्य शिविरको शुभार्रंभ गर्दै वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले उमेर बढ्दै...
बागलुङ/उद्योगी व्यवसायीहरुको छाता संस्था बागलुङ उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमिति चयनका लागि भएको मतदान अन्तरगत खुल्ला सदस्यको मतगणना सकिएको छ । १३ खुल्ला सदस्यका लागि मतदानपछिको मतगणना सकिएको हो । कुल १ हजार १ सय...