बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नयाँ उचाइको नागरिक समाज चाहिएको छ : वरिष्ठ अधिवक्ता श्रेष्ठ

बागलुङ/वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले वारको उचाइ कामय गरेर गणतन्त्रको संरक्षणको अभियानमा अगुवाई गर्ने बताएका छन् । उनले २०६२÷०६३ पछिका बार नेतृत्वहरु ज्नताको पक्षमा नभइ राजनीतिक छायाँमा परेको आरोप समेत लगाए । आसन्न नेपाल वार एसोसिएसनको...

वनमा निजी क्षेत्रको प्रवेश स्वीकार्य छैन–अध्यक्ष भण्डारी

पोखरा/सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन क्षेत्रमा निजी क्षेत्रको प्रवेश स्वीकार्य नहुने बताएका छन् । महासंघ गण्डकी प्रदेशको पोखरामा आयोजित बैठकलाई सम्वोधन गर्दै उनले केवलकार, हाइड्रोपावर जस्ता विभिन्न विकास...

प्रतिभा माविद्वारा १२ कक्षाका विद्यार्थीलाई बिदाई

पोखरा/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई शुक्रबार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा ११ का विद्यार्थीको संयोजनमा भएको उक्त...

जन्मदिनको अवसरमा विद्यालयलाई ५० हजार सहयोग

पर्वत/जिल्लाको जलजला गाउँपालिका–८ लस्ती घर भई अमेरिकामा रहेका प्रकाश गिरीले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । न्यूयोर्कमा रहेका उनले आफूले पहिले अध्ययन गरेको लस्तीकै शिव माध्यमिक विद्यालयमा उक्त...

पोखरा–छेन्दु उडानः पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी

पोखरा/ गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, सिचुवान एयरलाइन्स प्रमुख जुन यान र उनकी सेक्रेटरी ली शिन बीच पोखरामा भेटवार्ता भएको छ । भेटमा सिचुवान एयरलाइन्सले हालै सुरु गरेको पोखरा–छेन्दु चार्टर हवाई उडानले पर्यटन...

उहिलेको बागलुङ, अहिलेको बागलुङ

फाइल तस्बिर नेपालको झन्डै मध्यभागमा रहेको नेपालकै नक्साको झल्को दिने जिल्लाको रुपमा रहेको बागलुङ थुप्रै विशेषतायुक्त ठाउँको रूपमा चिनिँदै आएको छ । उहिलेको बागलुङ र अहिलेको बागलुङमा ठूलो परिवर्तन भएको पाउछौं । तर, १६ हजार...

शनिबार रेडियो अन्नपूर्णको रक्तदान

पोखरा/रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहीं चैत १६ गते शनिबार हुने बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लका अनुसार रेडियोले २३ औं पटक रक्तदान गर्न...

सुत्केरीलाई पोषण र सरसफाई सामग्री सहयोग

बागलुङ/बागलुङ नगरपालिका वडा नं. २ ले गत साउनयता सुत्केरी भएका महिलालाई पोषण, सरसफाइ सामग्री र विभिन्न अत्यावश्यक वस्तु सहयोग गरेको छ । शहरी स्वास्थ्य प्रवद्र्दन केन्द्रमार्फत वडा नं. २ मा स्थायी बसोबास गर्ने र...

अमेरिकी नागरिकको अपहरण गरी ३ लाख युरो माग्ने महिला पक्राउ

पोखरा/अमेरिकी नागरिकलाई बन्धक बनाइ तीन लाख रुपैयाँ युरोको माग गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ । नुवाकोट बेलकोटगढी नगरपालिका ४ बस्ने ३७ वर्षीया सरिता लामाले पोखराको एक होटलबाट ७० वर्षीया अमेरिकी नागरिकलाई अपहरण...

सराङकोट महायज्ञमा झन्डै साढे २ करोड बचत

पोखरा/  यही फागुन १४ देखि २१ गतेसम्म सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ । आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार महायज्ञको आयव्यव...

-->