शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

महमा आत्मनिर्भरतर्फ अघि बढ्दै रुपा गाउँपालिका

पोखरा/मौरीहरूको संख्या घट्नु भनेको प्रकृति र मानव समाजका लागि ठूलो समस्या हो । यसका लागि संरक्षणका उपायहरू लागू गर्नु अति आवश्यक छ । जलवायु परिवर्तनको असरले अहिले मौरीमा समेत समस्या आइरहेको देखिन्छ । पछिल्ला समय...

अपर म्याग्दी ५३.५ मेगावाटको बाँध निर्माण सुरु

म्याग्दी/पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं. ४ को खाम्लमा अपर म्याग्दी–एक जलविद्युत आयोजनाको बाँध निर्माण –कंक्रिट कार्य) सुरु गरिएको छ । निर्माणधिन ५३ देशमलव पाँच मेगावाट क्षमताको जलविद्युत आयोजनाले निमार्ण कार्य तिब्र पारेको छ...

कास्कीकाे रुपा गाउँपालिकाले विविध कार्यक्रमसहित स्थापना दिवस मनाउने

पोखरा/ कास्कीको रुपा गाउँपालिकाले खेलकुद, झाँकी तथा कृषि प्रदर्शनी लगायतका कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । साथै अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१, रुपा गाउँपालिकास्तरीय प्रतियोगितात्मक झाँकी प्रदर्शन तथा जैविक विविधतासम्बन्धी...

सामुदायिक सेवा केन्द्र बगरद्धार खुल्ला रक्तदान कार्यक्रम

पोखरा/ समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ७५ औं प्रजातन्त्र दिवसको अवसरमा संस्थाले गरेको २२ औं खुल्ला रक्तदान कार्यक्रममा ४५ जनाले...

युवाहरूलाई पार्टीमा जोडिन रास्वपा गण्डकीको आग्रह

कास्की/  राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशको पर्यटन र संस्कृतिको लागि काम गर्न इच्छुक युवाहरूलाई पार्टीमा एकीकृत हुन आव्हान गरेको छ। बुधबार रास्वपाका गण्डकी प्रदेशस्तरीय पर्यटन तथा सांस्कृतिक विभागुका प्रमुख महेश भण्डारीले एक विज्ञप्ति जारी गर्दै...

घान्द्रुक पर्यटन महोत्सव सुरु

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित प्रसिद्ध ग्रामीण पर्यटकीय केन्द्र घान्द्रुकमा आजदेखि घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा सुरु महोत्सव फागुन १० गतेसम्म सञ्चालन हुनेछ । घान्द्रुक...

हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई

पोखरा/  हिसान गण्डकी प्रदेशस्तरीय फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै गुरुकुलले उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे ।...

रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार महाविर पुनलाई

बागलुङ/साहित्यकार प्रेम छोटाले स्थापना गरेको मोफसलको पहिलो पुरस्कार ‘रत्न श्रेष्ठ राष्ट्रिय पुरस्कार’ राष्ट्रिय आबिस्कार केन्द्रका संस्थापक तथा सिर्जनशिल व्यक्तित्व महाविर पुनलाई दिइएको छ । बुधवार आयोजित कार्यक्रममा गुठीले उक्त पुरस्कार प्रदान गरेको हो । रत्न...

प्रेस चौतारी गण्डकीको अध्यक्षमा पौडेल र उपाध्यक्षमा शर्मा

पोखरा / प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा इन्द्रप्रसाद पौडेल र उपाध्यक्षमा रन्जिता शर्मा र इतराज गुरुङ चयन भएका छन् । फागुन ५ र ६ गते नवलपुरमा समपन्न् दोस्रो अधिवेशनले कास्कीका पौडेलको...

पोखरा रंगशालामा गर्ने भनिएको विराट चक्र विज्ञान कार्यक्रम अन्यत्रै

पोखरा / पोखरा रंगशालामा आयोजना फागुन ११ देखि १७ गतेसम्म सञ्चालन गर्ने गरी तय भएको विराट चक्र विज्ञान कार्यक्रम मौसम र प्राविधिक कारणले स्थान परिवर्तन गरिएको छ। रंगशालामा कार्यक्रम सञ्चालन गर्न कठिन भएपछि वैकल्पिक...

-->