शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

जुरेढुंगा कृषक समूहलाई ओखरका बिरुवा वितरण

बागलुङ/बागलुङ नगरपालिकाको ५० प्रतिशत लागत अनुदानमा किसानलाई ओखरका बिरुवा बितरण गरिएको छ । वडा नंं ९ तित्याङस्थित जुरे ढुंगा कृषक समूहले १ सय ४० रोपनी जमिनमा ओखर खेतीको तयारी गरेपछि नगरपालिकाले लागत साझेदारीमा १...

कसैले चाहेर प्रजातन्त्र खोसिंदैन : केसी

बागलुङ/राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्र र गणतन्त्र जनताको संघर्षबाट आएको बताएका छन् । उनले प्रजातन्त्र कसैको बकसमा नआएको समेत बताए । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बागलुङमा आयोजित मूल समारोहमा बोल्दै केसीले नेपालका हरेक परिवर्तन...

गण्डकीका ९७ प्रतिशत किशोरीेले लगाए एचपीभी खोप

पोखरा/ पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक अन्य ९ जिल्लाका ९७ प्रतिशत किशोरीले एचपीभी खोप लगाएका छन । यही माघ २२ गते विश्व क्यान्सर दिवसको दिनदेखि फागुन ६...

प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना, ‘वर्तमान संविधान निर्माणको महत्वपूर्ण जग २००७ सालको क्रान्ति’

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशबासीका साथै सम्पूर्ण नेपालमा शुभकामना व्यक्त गरेका छन् । नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य...

पोखरा २५ मा बाल नृत्य प्रतियोगिता हुने

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर २५ ले बालबालिका लक्षित बाल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त लोक नृत्य प्रतियोगिता कार्यक्रममा फागुन ९ गते गौरी शंकर...

कोटीहोमको नाममा चौतारा मास्नेलाई भएन कारवाही

पोखरा/पोखरामा मानव सेवाको नाममा पर्यावरणलाई नै ठूलो असर गर्ने गरी सयौं वर्ष पुराना चौताराहरु मासिएपछि कारवाहिको माग गरिएको छ । पोखरामा मानव सेवा फाउन्डेसन नामक एक संस्थाले कोटी होम गर्ने वहानामा पोखरामा रहेका वरपिपलका...

इन्जिनियर्स संघ गण्डकी र बर्जर पेन्ट्स बिच टाइटल प्रायोजकमा सम्झौता

पोखरा/नेपाल इन्जिनियर्स संघ गण्डकी र बर्जर पेन्टसबिच टाइटल प्रायोजकमा सम्झौता भएको छ । मंगलबार पोखरामा एक कार्यक्रमका बिच संघ र बर्जरबिचमा सम्झौता भएको हो । सम्झौता अनुसार पोखरामा इन्जिनियरको पढाइ सञ्चालन हुने तिन वटा...

सहकारीमार्फत रेशको तिङरिङ र बोरमा चिया खेती

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका ७ रेशस्थित तिङरिङ र बोरमा सहकारीमार्फत व्यावसायिक रुपमा चिया खेती सुरु गरिएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रममार्फत जनकल्याण आधारभुत विद्यालयको वनमा चिया खेती गरिएको हो । रेश साना किसान...

अध्यक्षमा डम्बर बुढा मगरसहित सबै निर्विरोध

बागलुङ/आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागलुङको चौथो जिल्ला अधिवेसनले डम्बर बुढा मगरको अध्यक्षतामा नयाँ समिचि चयन गरेको छ । मंगलबार भएको अधिवेसनले सर्वसम्मत रुपमा बुढामगरको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा मञ्जुल शाक्य, सचिवमा बलबहादुर रोका मगर,...

डिएसपी विष्ट बने माघमा गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी

पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्ट गत माघ महिनामा गण्डकी प्रदेशमा उत्कृष्ट प्रहरीको रूपमा घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जारी गरेको सूचनामा २७ जना फरार अपराधीहरुलाई पक्राउ...

-->