स्याङ्जा/स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको स्याङ्जा महोत्सवको तयारी पूरा भएको छ ।
स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाकै गरिमा बोकेको आँधीखोलाको काख पुतलीबजार नगरपालिका...
पोखरा १४ मा बृहत योग शिविर हुँदै
पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १४ ले वृहत योग शिविरको आयोजना गर्ने भएको छ । वडाबासीलाई स्वस्थ राख्ने उदेश्यका साथ वडाले पतञ्जली योग समिति नेपाल, महिला पतञ्जली योग समिति, पतञ्जली युवा योग समिति र गीता...
पोखरा घटना छानबिन गर्न समिती गठन
पोखरा / पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहमा भएको घट्नाका सम्बन्धमा छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि...
२८ वर्षमै सोविताको मृगौला फेल
पोखरा/कास्कीको माछापुच्छे« गाउँपालिका ३, घाचोककी सोविता परियार बल्ल २८ मा चल्दैछन् । माइती सम्पन्न थिएनन् । बेलैमा कसैको जिम्मा लगाएपछि उसैले पाल्ला,सुख पाउली भनेर आमाबुबाले सानैमा छोरी अन्माइदिए । अहिले सोविताको ११ वर्षीया छोरा...
हाइड्रोजनको हेक्का नगर्दा दुर्घटना
पोखरा/शनिबार बिहान पोखराका मेयर धनराज आचार्य अघिल्लो वर्षको चैत ४ गतेजस्तै व्यस्त र प्रफुल्ल देखिन्थे ।
अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथि बनाएर पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरेका उनी शनिबार नै ‘पोखरा भ्रमण वर्ष...
निसीखोलामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु
बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकामा सवारी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । शनिबार दिउँसो मध्यपहाडी लोकमार्गको रुकुम पूर्वबाट ढोरपाटन नगरपालिकाको बुर्तिङतर्फ आउँदै गरेको ग १ क ६१८९ को ट्रिपर निसीखोला गाउँपालिका वडा नं. ६ लामिडाँडामा...
पोखरा भ्रमण वर्ष २०२५ को शुभारम्भ (फोटो फिचर)
पोखरा/ २० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ को शनिवार शुभारम्भ भएको छ । आन्तरिक र बाह्य गरी यसवर्ष २० लाख पर्यटक भित्र्याउने र पोखरामा पर्यटकको लागि आकर्षण...
पोखरा म्याराथनको पहिलो, दोस्रो र तेस्रो उपाधि केन्याली धावकले जिते
पोखरा/ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९ औं संस्करणको पहिलो, दोस्रो र तेस्रो उपाधि केन्याली धावकले जितेका छन । धावक विल्सन चेरुईयोटले ४२.२९५ किलोमिटरको दुरी २ घण्टा १७ मिनेट २१ सेकेण्डमा पूरा गर्दै प्रथम भएर...
पोखरा भ्रमण वर्ष सुभारम्भको क्रममा घाइते अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं लगियो
पोखरा/ पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक शुभारम्भ कार्यक्रममा बेलुनमा लागेको आगोको लप्काले घाइते हुन पुगेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौ...
अर्थमन्त्री पौडेल र पोखरा महानगरप्रमुख आचार्य घाइते
पोखरा/ पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुनमा आगलागी हुँदा अर्थमन्त्री बिष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन । कार्यक्रमको प्रमुख अतिथिमा अर्थमन्त्री पौडेल थिए भने अध्यक्षता आचार्यले...