शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखरामै संभव छ जलनको उपचार

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जलन (बर्न) कक्षमा उपचार गराइरहेका एक बिरामीले डाक्टर पियूष गिरीलाई सोधे, ‘के म पनि थप उपचारको लागि काठमाडौं जानुपर्ने हो ? भनेर सोध्नुभयो,’ डाक्टर पियूषले भने, ‘निको नै भइसकेको, आज...

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

तनहुँ/अवैध भरुवा बन्दुक राखेको आरोपमा तनहुँ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको नेतृत्वमा खटिएको ग्रामीण गस्ती टोलीले देवघाट गाउँपालिका–४ मा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार...

कास्की प्रहरीद्वारा फेवातालमा छड्के अनुगमन

पोखरा/पोखराको फेवातालमा डुङ्गा चलाउने चालकहरूको सोमबार मादक पदार्थ सेवन मापसे जाँच गरिएको छ । डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गर्ने गरेको भन्ने गुनासो पश्चात पर्यटकको सुरक्षाका लागि प्रहरीले डुङ्गा चालकको मापसे जाँच गरिएको हो...

प्रजातन्त्र दिवश तीन दिनसम्म मनाइने

बागलुङ/राष्ट्रिय प्रजातन्त्र दिवश तीन दिनसम्म मनाइने भएको छ । गृहमन्त्रालयको परिपत्र अनुसार जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा बसेको राष्ट्रिय प्रजातन्त्र दिवश मुल समारोह समितिको बैठकले तीन दिन मनाउने निर्णय गरेको हो...

‘म्याग्दीका अर्गानिक उत्पादनको ब्रान्ड बनाउँदैछौं’

म्याग्दी जिल्लामा उत्पादन हुन अर्गानिक बस्तुलाई विश्वभर फैलाउने उद्देश्यले मोना इन्भेष्टमेन्ट कम्पनी दर्ता भएको छ । नेपालका विभिन्न सहरमा लोकल मार्ट र विश्वभर बिक्री गर्ने गरी म्याग्दीमा उत्पादन हुने अर्गानिक उत्पादनलाई सदरमुकाम बेनीमा संकलन,...

बित्त आयोगको मूल्यांकनमा जैमिनी उत्कृष्ठ

बागलुङ/राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगले गरेको मूल्यांकनमा बागलुङको जैमिनी नगरपालिका जिल्लाकै उत्कृष्ठ स्थानीय तह बनेको छ । आयोगले गरेको मूल्यांकनमा कुल ६८ दशमलब ३ अंक पाएर जैमिनी प्रथम भएको हो । आयोगले गरेको मूल्यांकनमा...

सिद्धार्थ क्लबको रक्तदानमा ६५ यूनिट संकलन

पोखरा/सिद्धार्थ क्लब पोखराले प्रादेशिक रक्त संचार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा ६५ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण...

करिडोरले छोटियो बुटबल

बागलुङ/बागलुङको जैमिनी नगरपालिका ६ अर्जेवाका कृष्णबहादुर थापा बुटबल जानु परे सदरमुकाम आउँदैनन् । बरु कुश्मीसेराबाट कालीगण्डकी करिडोर हुँदै छुट्ने बसको यात्रा तय गर्छन् । उनले धेरै पटक यो यात्रा गरे । यसअघि बुटवल जानुपरे सदरमुकाम...

पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्क्रिनिङ शिविरबाट ७० महिला लाभान्वित

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरामा आयोजित पाठेघरको मुखको क्यान्सर सम्बन्धि स्क्रिनिङ शिविरबाट ७० जना महिला लाभान्वित भएका छन् । शिविरमा महिलाहरुलाई यौन रोगको जाँच र परामर्श सेवा पनि प्रदान गरिएको थियो । गाउँपालिकाको...

सगरमाथा स्कुलले मनायो १८ औँ वार्षिकोत्सव

पोखरा/पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथा निकेतन स्कुलले आफ्नो १८ औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको छ । विद्यालय प्राङ्गणमा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । सो समारोहको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई...

-->