शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

देउराली आधारभूत विद्यालयको ४ कोठे भवन उद्घाटन

बागलुङ/पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रहरु भौतिक पूर्वाधारमा अब्बल बन्दै गएकोले अब गुणस्तर बढाउनुपर्ने आवस्यकतो औल्याएका छन् । बागलुङ नगरपालिका वडा नं. ४ को ओडारचौरमा निर्माण भएको देउराली आधारभूत बिद्यालयको ४ कोठे भवन...

जापानको भान्सामा म्याग्दीको टिमुर

म्याग्दी/जिल्लामा उत्पादित टिमुर जापानमा म्याग्देलीले सञ्चालन गरेका होटल,रेष्टुरेन्ट तथा मार्टमा पाइन्छ । औषधीय गुणयुक्त मसला र गेडा टिमुर नेपाली रेष्टुरेन्ट सहित नेपालीहरुको भान्सामा पाक्ने परिकारका लागि माग बढेपछि पछिल्ला केही बर्ष यता म्याग्दीबाटै निर्यात...

तीन पटक धाएर पनि खाल्डा पुर्न सकिएन, सडकको खाल्डा पुर्ने काम कस्को ?

बागलुङ/बागलुङ नगरपालिका वडा नं. २ का वडा सदस्य अर्जुन घिमिरेले लालीगुराँस चोकमा भत्केको सडकको फोटो राखेर सडक नबनेको गुनासो गरे । वडा र नगरपालिकाले सामान्य खर्चमा बनाउन सक्ने उक्त खाल्डा परेको सडक देखाएर घिमिरेले...

पर्वतको महाशिला गाउँपालिकाद्वारा पालिका गान सार्वजनिक

पर्वत/  जिल्लाको महाशिला गाउँपालिकाले पालिका गान तयार गरी सार्वजनिक गरेको छ । गाउँपालिकाका प्राविधिक सहायक नारायण गौतमले गानको रचना गरेका हुन् । गानमा गाउँपालिकाको पहिचान, इतिहास, भूगोल, संस्कृति, भेषभुषा, विकास, रहनसहनलगायत विषयवस्तु समेटिएको प्रमुख...

कार्यसम्पादन मूल्याङ्कनमा महाशिला गाउँपालिका जिल्लाकै उत्कृष्ट

पर्वत/ जिल्लाका ७ स्थानीय तहमध्ये महाशिला गाउँपालिका कार्य सम्पादनमा यसवर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्याङ्कनमा महाशिला...

सोँथर बेँसी टारी बजार मेला सकियो, फाइब ए साइड फूटबलको उपाधि लम्तरी युवा क्लबलाई

पोखरा/ मादी गाउँपालिकामा भएको सोँथर बेँसी टारी बजार मेला शुरु शुक्रबार समापन भएको छ । कास्कीको मादी गाउँपालिका– ८ नागीधार, पाखुरीकोट गाँउ र वडा १० भाचोक गाउँको संगम सोंथर बेँसी (सुन्दर बेँसी) मा तेस्रो...

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा महानगर देशमै उत्कृष्ट

पोखरा/ देशभरका महानगरपालिकाहरुको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा महानगरपालिका ९३ दशमलव ५ प्रतिशत अंकसहति उत्कृष्ट बन्न सफल भएको छ । सघीय सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन...

पुम्दिकोट ज्ञान महायज्ञको तयारी तिब्र

पोखरा/ पुम्दिकोट कोट विकास समितिको आयोजनामा हुन लागेको श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र पारिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै समितीले महायज्ञका विविध विषयमा जानकारी गराएको छ । मुल आयोजक...

शिक्षामा लगानी अनुसार प्रतिफल प्राप्त भएन : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले वर्तमान शिक्षा नीतिले अपेक्षित परिणाम दिन नसकेको बताउँदै नेपालको शिक्षा क्षेत्रको सुधारको लागि उपयुक्त नीतिको आवश्यक रहेको बताएका छन् । २४ जिल्ला विद्यार्थीहरु अध्ययनरत बागलुङकै पुरानो विद्यामन्दिर...

सरकारले पुरा जाँगरका साथ काम गरिरहेको छ– मुख्यमन्त्री पाण्डे

पोखरा/  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिमित स्रोत र साधनको परिचालन गरेर जनताको पक्षमा काम गर्न पुरा जाँगरका साथ सरकार लागि परेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकमा विपक्षी दलका नेताले सरकारमा केही गर्ने जाँगर...

-->