शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

अदालतलाई संघीयताले छोएन– विपक्षी दलका नेता चुमान

पोखरा / गण्डकी प्रदेश सभामा विपक्षी दल तथा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले अदालतलाई संघीयताले नछोएको बताएका छन् । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘संघीयता हामीले...

करारमा कर्मचारी राख्न ल्याएको अध्यादेश गण्डकी प्रदेश सभाबाट सर्वसम्मतीले पारित

पोखरा/ करारमा कर्मचारी राख्न गण्डकी प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश सभाबाट शुक्रबार स्वीकृत भएको भएको छ । प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । सभामुख कृष्णप्रसाद धितालले उक्त...

दुई ठूला दल मिलेर बनेको सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन, नेता लखेट्ने दिन नआओस्– राप्रपा नेता गुरुङ

पोखरा/ गण्डकी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पंचराम गुरुङले पहिलो र दोस्रो ठुलो दल मिलेर बनेको बलियो सरकारले पनि बलियो रुपमा काम गर्न नसकेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकलाई...

कानुन बनाएर मात्र उम्कने ठाउँ छैन, प्रभावकारी कार्यान्वयन हुनुपर्छ– एमाले प्रमुख सचेतक नेपाली

पोखरा/ गण्डकी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले प्रदेश सभाले बनाएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै नेपालीले बिधेयक र कानुन निर्माण गरेर मात्र...

फेसबुकमा फेक आईडी बनाई बिदेश लैजान्छु भनी ठगी गर्ने २ पक्राउ

पोखरा/ फेसबुकमा फेक आइडी बनाइ साथी बनाएर डिपेन्डेन्ट भिसामा युके लैजाने भन्दै ठगी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौडी देउराली गाउँपालिका–७ स्थायी घर भई हाल जिल्ला...

पोखरा २६ मा सुविधासम्पन्न प्रादेशिक आर्युवेद चिकित्सालय बन्ने

पोखरा / पोखरा महानगरपालिका– २६ चापाको चौरमा संघीय सरकारले सुविधासम्पन्न एक सय शैय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण गर्ने भएको छ । चिकित्सालय निर्माणस्थलको संघीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलले विहिबार निरीक्षण गरे । चिकित्सालय निर्माणका लागि सरकारले...

द क्लिफमा ट्यान्डम बन्जी र ‘मेगाट्रोल’ सुरु, फेब्रुअरीभरी छुटैछुट

पर्वत/ पर्यटकहरुका लागि समयसमयमा नयाँ एड्भेन्चर पस्किरहेको द क्लिफले भ्यालेन्टाइन डेको अवसरमा ट्यान्डम (दुईजनासँगै खेल्न मिल्ने) बन्जी र विश्वकै लामो तथा अग्लो मेगाट्रोल सञ्चालनमा ल्याएको छ । साथै प्रेमिल महीना फेब्रुअरी भरी एड्भेन्चरतर्फ ट्याण्डम...

मुस्ताङको लोमान्थाङ गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा जिल्लाकै उत्कृष्ट

मुस्ताङ/ गत आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनमा लोमान्थाङ गाउँपालिका जिल्लामा उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहिबार सार्वजनिक गरेको नतिजा अनुसार लोमान्थाङले ६७ दशमलव ६ अंक प्राप्त गरी पहिलो...

अस्थायी कर्मचारी भर्ना गर्नेसम्बन्धी अध्यादेश गण्डकी प्रदेश सभाबाट आज स्वीकृत हुँदै

पाेखरा/ गण्डकी प्रदेश सरकारले अस्थायी कर्मचारी भर्ना गर्न जारी गरेको अध्यादेश आज प्रदेश सभाबाट स्वीकृति हुने भएको छ । करारमा कर्मचारी राख्न गण्डकी प्रदेश आफैंले बनाएको निजामती सेवा ऐन बाधक भएपछि सरकारले ल्याएको अध्यादेश...

तीन दिने आँखा शिविरमा पाँच हजारको उपचार, डेढ सयको शल्यक्रिया

पर्वत/आँखा सम्बन्धी समस्याहरू बोकेर उपचारको पर्खाइमा रहेकाहरूको लागि प्रदेश अस्पताल पर्वतमा तीन दिने आँखा शिविर सम्पन्न भएको छ । रेज होप युकेको आर्थिक सहयोगमा नेत्र ज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र प्रदेश (पर्वत) अस्पतालको...

-->