शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

आजको मौसम: गण्डकी र कोशी प्रदेशमा आंशिक बदली हुने

पोखरा / हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका मध्य र...

नागरिकमा आशा जगाउने समाचार लेखौं : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले संचार क्षेत्रले निराशा नभइ आसा जगाउने समाचार लेख्नुपर्ने बताएका छन् । बागलुङ खबर अनलाईनको तेस्रो वार्षिकोत्सवको अबसरमा बोल्दै मन्त्री पाठकले हामीले लडेर स्थापना गरेको लोकतन्त्र, गणतन्त्र, संघियताबारे आएका...

सन् २०२५ लाइ पोखरा भ्रमण वर्षका रुपमा मनाउँदै पोखरा महानगर, २० लाख पर्यटक भित्राउने लक्ष्य

पोखरा/ २० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ पोखरा महानगरपालिकाले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष २०२५’ को रुपमा मनाउँने जनाएको छ । यसका लागि फागुन ३ गते शनिवारका दिन औपचारिक कार्यक्रम गरी घोषणा गर्ने त...

सुदिप स्मृति कोषद्वारा उच्च माविका उत्कृष्ट विद्यार्थी सम्मानित

म्याग्दी/सुदिप रावल स्मृति कोषको १६ औ स्मृति दिवसको अवसरमा गतबर्षको दश जोड दुईको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । गरेको छ । म्याग्दी पुस्तकालय अन्तरगत...

सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जना पक्राउ

पर्वत/जिल्ला प्रहरी कार्यालय पर्वतले सामुदायिक बनमा आगो लगाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरका २६ वर्षीय सुवास पौडेल र...

डढेलोबाट जोगाउन म्याग्दीमा सचेतना सप्ताह सुरु

म्याग्दी/डढेलो जोखिम कम गर्न डिभिजन वन कार्यालय म्याग्दीले बन डढेलो ब्यवस्थापन सचेतना सप्ताह सुरु गरेको छ। फागुन १ गतेदेखि ७ गतेसम्म चल्ने सप्ताह अन्तर्गत सदरमुकाम बेनीमा बिहिबिार एक समारोहका बिच अभियानको शुभारम्भ गरिएको छ...

प्रेस चौतारी पर्वतको अध्यक्षमा विश्वकर्मा चयन

बागलुङ/प्रेस चौतारी नेपाल पर्वत शाखाको अध्यक्षमा दिपेश विश्वकर्मा चयन भएका छन् । मंगलबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत रुपमा चयन भएका हुन् । समितिको उपाध्यक्षमा शान्ति सुबेदी, विकासराज पौडेल, सचिवमा दुर्गा शर्मा ‘पुजना’,...

हिमालय एअरलाइन्सले पोखरा–ल्हासा व्यवसायिक उडान गर्दै

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने भएको छ । फेसबुक पेजमार्फत यसै मार्चदेखि साप्ताहिक उडान सुरु हुने भन्दै नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको एअरलाइन्सले जनाएको छ...

हस्तान्तरण नहुँदै साँघुरियो राजमार्ग

बागलुङ/पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म पुग्ने १ हजार ८ सय ८७ किमी लामो मध्यपहाडी राजमार्ग निर्माण शुरु भएको दशक नाघ्यो । तर यो आयोजनाको आफ्नै राजपत्र छैन । राजपत्र नभएको भन्दै सडक छेवैमा जोडेर बनेका संरचना...

इमेजका थप २ सय ४८ बचतकर्ताको रकम फिर्ता

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्तामध्ये बागलुङ बजार आसपासका २ सय ४८ जनालाई रकम फिर्ता गरिएको छ । सहकारी पीडित संघर्ष समितिको अगुवाईमा एकलाख रुपैयाँ भन्दा कम बचत गर्नेहरुलाई रकम फिर्ता गरिएको...

-->