शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

सडकको निर्माण सामाग्री झिक्दा प्रहरीको अबरोध

बागलुङ/बागलुङ नगरपालिकाले निर्माण गरिरहेको तीन वटा सडकको निर्माण सामाग्री उत्खनन् र ढुवानीमा प्रहरीले पटक पटक अबरोध गरेको गुनासो बढेको छ । विश्व बैंकको सहयोगमा निर्माणाधिन मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी, ओडारचौरदेखि ढोडेनी सम्मको साँढे...

जनयुद्व दिवसमा ताराखोलामा सार्वजनिक बिदा

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकाले जनयुद्व दिवशको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबारको कार्यपालिका बैठकले पालिकाभित्रका सबै निकायमा बिदा दिने निर्णय गरेको हो । ताराखोलाले यसअघिका वर्ष पनि जनयुद्व दिवश मनाउने गरेको थियो । उक्त...

मादी गाउँपालिकामा फागुन १ गते देखि हुने सोँथरबेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र वडा १० भाचोक गाउँको संगम सोंथरबेँसी (सुन्दर बेँसी) मा हुने सोंथर बेँसी टारी बजार मेलाको तयारी पुरा भएको छ । मेलाको सम्पूर्ण तयारी पुरा...

भानु माविमा लघुकथा नाटक ‘कर्मको फल’ प्रदर्शन

बागलुङ/गीत, संगीत, साहित्यीक रचना तथा नाटकले समाजका विभिन्न विषयको चित्रण गर्दछन् । यस्तै चित्रण बागलुङको बडिगाड गाँउपालिकाको एक विद्यालयमा गरिएको छ । विद्यार्थीले समाजमा देखेसुनेका विषयमा आ–आफ्नो परिकल्पनामार्फत प्रस्तुती प्रस्तुत गरे । बडिगाड ५ को...

मिलन म्याग्दीले मनायो २६ औं स्थापना दिवस

म्याग्दी/गैरसरकारी संस्था मिलन म्याग्दीले २६ औं स्थापना दिवसको अवसरमा विविधि कार्यक्रम गरी मनाएको छ । सोमबार बेनी नगरपालिका–५, पुलाचौर र सदुमकाम बेनीमामा स्थापना दिवसको अवसरमा सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।...

इन्चार्जबाट‘ रैथाने रामजी’ हट्दा माओवादीमा हलचल

पोखरा/माओवादीले गण्डकी प्रदेशको कास्कीमा नेत्रनाथ अधिकारी, स्याङजामा शैलेन्द्र घिमिरे, गोरखामा अमरबहादुर तमू, लमजुङमा पारसमणि पौडेल, तनहुँमा आशा कोइराला, मनाङमा लक्ष्मी लामा, मुस्ताङमा कपिल लामा, म्याग्दीमा गोविन्द पौडेल, पर्वतमा सुदीप कुँवर, बाग्लुङमा चन्द्रबहादुर बुढा र...

इमेज सहकारी प्रकरण : पुर्पक्षबाट निस्केर देव कुमारको भाषण !

बागलुङ/केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अदालतबाट धरौटीमा छुटेको बेला गरेको भाषण बिबादमा परेको थियो । मुद्दाको टुंगो लाग्दा नलाग्दै जथाभावी बोल्न मिल्छ की मिल्दैन ? सोही प्रकृतिको सहकारी ठगी मुद्दामा पुर्पक्षकालागि...

धौलागिरी अस्पतालको ओएनएम किन ढीला ?

बागलुङ/जिल्ला अस्पतालको रुपमा संचालन भएपछि अहिलेसम्म धौलागिरि अस्पतालको ओएनएम स्विकृत भएको छैन । जसका कारण अस्पतालले बनाएका महत्वपूर्ण योजनाहरु ओझेलमा परेका छन् । दैनिक ४ सय ५० देखि ५ सय जनासम्म बिरामी उपचारका लागि...

सर्वेश्वरको भाग्यशाली उपहार बिजेतालाई स्कुटर हस्तान्तरण

पोखरा/ सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार बिजेताहरुलाई सोमबार उपहार हस्तान्तरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको सो समितिले...

प्रतिभा माविमा ‘सीमसार बहस’

पोखरा/ जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले पोखराको प्रतिभा माविमा सोमबार सीमसार सम्बन्धि छलफल कार्यक्रम आयोजना गरिएको छ । विद्यालयका कक्षा ११ र १२ का जीव विज्ञान...

-->