शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

बसाइसराइ राज्यको लागि चुनौती : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बसाइसराईले ग्रामिण क्षेत्र निरश र उराठ बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै राज्य यसप्रति गंभीर बन्नुपर्ने बताएका छन् । ‘पछिल्लो समय गाउँघर रित्तिने परिस्थिती बनेको छ, शहर...

स्वास्थ्य सचिव शर्माको रिट उच्च अदालत पाेखराद्वारा खारेज

पोखरा/ सरुवा बदर गरी स्वास्थ्य मन्त्रालयको सचिवमै वहालीको माग गर्दै डा. बिनोदबिन्दु शर्माले दायर गरेको रिट उच्च अदालत पोखराले सोमबार खारेज गरिदिएको छ । न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र उमेश कोइरालाको संयुक्त इजलासले उत्प्रेषण परमादेशसमेतको...

पाल्पाको रानीमहलमा गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीको समन्वय बैठक माघ ३० मा

पोखरा/  गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरुबीच पाल्पाको रानीमहलमा यही माघ ३० गते बुधवारका दिन अन्तरप्रदेश समन्वय बैठक हुने भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरू, प्रमुख सचिवहरु, प्रदेशका सचिवहरू...

सदाचार र नैतिकताले सुशासन र समृद्धिः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नागरिकदेखि उच्च ओहदासम्मका पदाधिकारीमा सदाचार र नैतिकता भएमात्र सुशासन र समृद्धि हासिल हुने बताएका छन् । सबै सरोकारवालाहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न जरुरी रहेको उनको भनाई छ । अख्तियार...

नेकपा एसको गण्डकी अध्यक्षमा कृष्णबहादुर नेपाली

  पोखरा/  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध चयन भएका छन् । पोखरा सभागृहमा सोमबार सकिएको उक्त पार्टीको प्रथम अधिवेशनले अध्यक्ष अध्यक्ष, २ उपाध्यक्ष, सचिव, ३ सहसचिव गरी ७...

गण्डकीका ४३ स्थानीय तहका न्यायिक समितिलाई प्रशिक्षण

पोखरा/  गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा स्थानीय तहमा न्याय निरुपण प्रक्रियामा देखिएका सवाल विषयक एकदिने संवाद कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा भएको कार्यक्रममा ४३ वटा स्थानीय तहका न्यायिक समितिका संयोजक, सदस्य र...

माओवादी केन्द्रले तोक्यो ७७ वटै जिल्ला इन्चार्ज (नामावलीसहित)

पोखरा/ नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लो इन्चार्जको जिम्मेवारी तोकेको छ । केन्द्रीय समिति बैठकको म्यान्डेटअनुसार हालै बसेको माओवादीको पदाधिकारी बैठकले जिल्ला इन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको छ । गण्डकी प्रदेशको कास्कीमा नेत्रनाथ...

आशा जगाउने शिक्षा चाहिन्छ : सुवेदी

बागलुङ/गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले अहिलेका विद्यार्थीमा आशा जगाउने शिक्षा र सीप चाहिएको बताएका छन् । उनले समाजमा बढेको चरम निराशालाई विद्यार्थीबाट बचाउनु पर्नेसमेत बताए । जैमिनी नगरपालिका ३ को नेपानेमा रहेको भरतपुरी माविको ७२...

चौतारोको संरक्षणको दायित्व महानगरकै, कोटीहोमको लागि काट्ने स्वीकृति पनि उसकै

पोखरा/सडक छेउ, टोलमा रहेका शताब्दी पुराना रुख चौतारा कटान गरेको विषयले पोखरा तातेको छ । मानव सेवा फाउण्डेसनले आयोजना गर्ने कोटीहोममा लागि समिदाका लागि ती पुराना र धार्मिक आस्थाका रुखहरु मठारिको थियो । जरैसहित नउखेलिए...

बागलुङमा पनि इमेज सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्था बागलुङ कार्यालयका बचतकर्ताको रकम फिर्ताको काम सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा पुगेर पीडितले मुद्दा फिर्ता गरेपछि एक लाख रुपैयाँभन्दा कम बचत गर्ने बचतकर्ताको रकम फिर्ताको काम...

-->