शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

अन्नपूर्णको पशु स्वास्थ्य शिविरबाट १५ सय पशुपंक्षी लाभान्वित

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिकामा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।अन्नपूर्ण गाउँपालिका ४ सल्यानचौतारीमा बुधबार शिविर आयोजना भएको हो । अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजना तथा गाउँपालिकाको सहयोगमा शिविर भएको शिक्षालयका प्रमुख बिकल अधिकारीले बताए...

प्रचण्डको प्रदेश अस्पताल पर्वत अवलोकनमा उठ्यो विशिष्टीकृत अस्पतालको कुरा

पर्वत/नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रदेश अस्पताल पर्वतलाई विशिष्टीकृत अस्पतालको रूपमा विकास गर्न पहल गरिदिने विषयमा अनुरोध गरिएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीको जिल्ला समन्वय समिति म्याग्दीद्वारा आयोजित...

शंस्कास्पद मृत्युपछि दिएको जाहेरी दर्ता भएन

बागलुङ/१८ वर्षकी किसोरीको शंकास्पद मृत्यु भएकोले दिइएको आत्महत्या दुरुत्साहन मुद्दाको जाहेरी प्रहरीले दर्ता नगरेको पीडितले गुनासो गरेका छन् । काठेखोला गाउँपालिका ५ बिहुँकी १८ बर्षिय सोनिया परियारको मृत्यु शंकास्पद भएपछि उनकै साहेदार दिदीले जाहेरी...

इमेज सहकारीका बचतकर्ताको १ करोड फिर्ता

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रुपियाँ फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका ५ सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि...

नेकपा एसको प्रथम गण्डकी अधिवेशन माघ २६ र २७ गते पोखरामा, तयारी पुरा

पोखरा/ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटिको यही माघ २६ र २७ गते पोखरामा हुने प्रथम अधिवेशनको तयारी पुरा भएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी उक्त पार्टीले अधिवेशनको तयारी...

खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्यः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक आर्थिक प्रतिवेदन, समिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा...

सांगीतिक विरासत फर्काउन शनिबार ‘व्याक टु नाइन्टिज’ हुने, ७ वटा व्याण्ड एउटै मञ्चबाट गुञ्जिने

पोखरा/ सांगीतिक विरासत फर्काउन पोखरामा आगामी शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते साँझ ५ बजेदेखि १० बजेसम्म...

महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिमा महेन्द्र

पोखरा/  महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिको संयोजकमा महेन्द्र खड्का चयन भएका छन् । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको संरक्षण, व्यवस्थापन एवं स्वामित्वमा संचालित महेन्द्र तथा चमेरे गुफाको वृहत्तर विकास गर्ने हेतुले विद्यालयको मातहतमा...

पोखराको दीगो पर्यटन विकासका लागि स्विस कन्ट्रयाक्टले सघाउने

पोखरा/ पोखरा महानगरपालिका र स्विस कन्ट्रयाक्ट बिच दीगो पर्यटन विकासका नीति तथा योजनाहरू निर्माणमा सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ । पर्यटन राजधानी पोखराको पर्यटन विकासलाई गति दिँदै पर्यटन पूर्वाधार तथा पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरूलाई...

तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा प्रदेशस्तरीय फुटवल प्रतियोगिता हुने 

पोखरा/  तनहुँको म्याग्दे गाउँपालिकाले प्रदेशभित्रको पालिकास्तरीय अध्यक्षकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले फागुन १३ गतेदेखि २२ गतेसम्म प्रतियोगिता गर्न लागेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाइयो । फुटबल प्रतियोगितको बिजेताले ३ लाख...

-->