शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पर्वतका झन्डै ५ हजार किशोरीलाई एचपीभी खोप लगाउन सुरु

पर्वत/पर्वतका झन्डै पाँच हजार हजार जना किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध एचपीभी खोप लगाउन सुरु गरिएको छ । जिल्लाका सात वटा स्थानीय तहका ६१ वटा वडाका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने तथा विद्यालय...

मदन र बि.पी.लाई बिर्साउने गरी काम गरौँ : गगन थापा

पर्वत/नेपाली काँग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले अबको तीन वर्ष गनगन नगरी सरकारले तीव्र रूपमा काम गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस पर्वत क्षेत्र (ख) ले जिल्लाको पैयुँ गाउँपालिकाको हुवासमा आयोजना गरेको प्रथम...

प्रेस चौतारी बागलुङको अध्यक्षमा पौडेल चयन

बागलुङ/प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको अध्यक्षमा कमल पौडेल निर्विरोध रुपमा चयन भएका छन् । मंगलबार राती सम्पन्न शाखाको २० औं वार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेशनबाट पौडेल अध्यक्षमा निर्विरोध रुपमा चयन भएका हुन्...

लागुु पदार्थ नियन्त्रण सम्बन्धि सचेतना फैलाउँदै आमा समुुह

पोखरा / पोखरा महानगरपालिका वडा नम्बर १ मा रहेको लागु पदार्थ नियन्त्रण तथा समाज सुुधार आमा समुुह नेपालले लागु पदार्थ नियन्त्रण सम्बन्धि सचेतना अभियान थालेको छ । युुवाहरु लागुु पदार्थको दुुव्र्यसनिमा फस्दै आएकाले त्यसको नियन्त्रण...

पत्रकारितामा इमान्दारिता र क्रियाशिलता आवश्यक : अध्यक्ष बस्नेत

बागलुङ/प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको २० औ बार्षिक साधारणसभा तथा आठौं जिल्ला अधिवेसन मंगलबारदेखि बागलुङ बजारमा शुरु भएको छ । अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारितामा...

ढोरपाटनका सह-सम्पादक आचार्यलाई क्रियाशिल पत्रकारिता पुरस्कार

बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकका सह–सम्पादक तारानाथ आचार्यलाई पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङको मंगलबारदेखि शुरु भएको आठौं जिल्ला अधिवेशनको अवसरमा आचार्यलाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सोही अवसरमा...

शिक्षा र स्वास्थ्य एकअर्काका परिपुरक : मन्त्री पाठक

बागलुङ/न्यु एभरेष्ट एकेडेमी बागलुङको १९ औं वार्षिकोत्सव समारोह मंगलबार सम्पन्न भएको छ । माघ १७ गतेदेखि विभिन्न कार्यक्रम गरेर मनाइएको दिवश मंगलबार मुल समारोह गरेर समापन भएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य...

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभा र गण्डकी सरकारद्वारा आयोजित गण्डकी प्रदेश स्थापना दिवसको मुल समारोहलाई सम्बोधन गर्दै भट्टले प्रदेश स्थापनाको...

अपराधलाई कानूनले सजाए दिने हो, राजनीतिले जोगाउने होइन : खतिवडा

बागलुङ/कांग्रेस केन्द्रीय सदस्य तथा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तीन तीन महिनामा विश्वासको मत लिने प्रवृत्ति हटाउन एमाले र कांग्रेस मिलेर सरकार चलाउनुपरेको बताएका छन् । उनले स्थायी सरकार बनेर...

ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन–कांग्रेस सभापति देउवा

पोखरा/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक अस्थिरता भइरहेको अवस्थालायृ दुष्टिगत गर्दै नेपाली कांग्रेस र नेकपा एमाले एकै ठाउँमा उभिएकाले अविश्वसा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । मुख्य प्रतिष्पर्धी एमाले भए पनि अविश्वास गर्नुपर्ने...

-->