पोखरा/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल...
पर्वत/जिल्लाको जलजला गाउँपालिकाले स्थानीय गाई गोरु पालन प्रोत्साहन तथा हल गोरु पालक कृषक प्रोत्साहनका लागि १३ लाख अनुदान दिने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक...
गोरखा / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले चौतर्फी घेरबन्दी तोडेरअघि बढिरहेको बताएका छन् । एमाले जिल्ला कमिटी गोरखाको आयोजनामा आज सदरमुकाममा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा उनले विगतदेखि नै एमालेमाथि...
बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले राज्य व्यवस्थाको चरित्र अनुसार शैक्षिक नीति बन्न नसकेको बताएका छन् । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जास्थित लक्ष्मी माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सवको मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री पाठकले...
पोखरा/पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ता भित्रिने क्रम बढिरहँदा नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा लगानी गर्नुपुर्व हल्लाको पछि नलागी कम्पनी अध्ययन गरेर मात्र लगानी गर्नुपर्नेमा जोड दिएको छ । गण्डकी प्रदेशका आर्थिक पत्रकारहरुको लागि धितोपत्र...