शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

डेभिज फल (पातले छाँगो) आफैले सञ्चालन गर्ने पोखरा महानगरको निर्णय

पोखरा/ पोखराको छोरेपाटनस्थित छोरेपाटन माविले २०३४ सालदेखि सपाञ्चालन गर्दै आएको डेभिज फल्स (पाताले छाँगो) पोखरा महानगरपालिका आफैले संचालन गर्ने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकले पाताले छाँगोको स्वामित्व महानगरले लिने निर्णय गरेको हो...

टिप्परकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

म्याग्दी /  बेनी नगरपालिका–६ चुत्रेतीमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक मंगला गाउँपालिका– ३ का ४६ वर्षिय थमबहादुर रोकाको मृत्यु भएको छ ।  शनिबार राति साढे ८ बजे भएको दुर्घटनामा घाइते रोकाको गण्डकी मेडिकल कलेज...

टाइगर कप भलिबलः साविक विजेता हेल्प नेपालमाथि भारतको सुनिल भलिबल क्लबको जित

पोखरा/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल...

कता हरायो विद्यालयमा मेगा किचन अवधारणा ?

पोखरा/ नेपाल सरकारले चालु वर्षको बजेटमार्फत घोषणा गरेको विद्यालयमा मेगा किचन स्थापना गर्ने कार्यक्रम आर्थिक वर्षको साढे ६ महिनासम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । गत जेठ १५ मा तत्कालिन अर्थमन्त्री वर्षमान पुनले चालु...

टाइगर कप भलिबलः आयोजक टोलीले आर्मीलाई सोझो सेटमा हरायो

पोखरा/  एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा...

सूचना प्रविधिको जानकारी लिने थलो बन्यो व्यापार मेला

पोखरा/पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ जानकारी लिने थलो बनेको छ । पोखरा उद्योग वाणिज्य संघले क्यान कास्की तथा नेपाल मोवाइल...

चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव 

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरभोटेनीस्थित चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवम् ६३ औं अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमको वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै शैक्षिक गुणस्तरीयतासँगै...

नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाडको अध्यक्षमा कँडेल

बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाड गाउँपालिकाको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुर्णपति कंडेल सर्वसहमत चयन भएका छन् । शनिबार खर्वाङमा सम्पन्न अधिवेशनले अध्यक्षमा कँडेलसहित २७ सदस्यीय समिति चयन भएको निर्वाचन संयोजक कृष्ण भट्टारईले जानकारी दिए । समितिको...

ट्राफिक प्रहरीका प्रमुखलाई पत्रकारका दर्जन प्रश्न

बागलुङ/रातो प्लेटका जिपले यात्रु ओसार्छन्, त्यो पनि ट्राफिक कार्यालय अघिल्तिर बाटै धेरै यात्री चढाउँछन् । तर, ट्राफिकले चासो राख्दैन या देखेको नदेखेझैँ गर्छ । त्यतिमात्र हैन, क्षमताभन्दा बढी यात्रु ओसार्ने, लाइसेन्स नभएका चालकले बजारभित्रै विभिन्न...

किसानका मर्का बुझ्न सुन्तला बगैँचामा गण्डकीका मुख्यमन्त्री

पर्वत/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शुक्रवार पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको सुन्तला बगैँचामा पुगे । गाउँपालिकाको आयोजनामा पहिलो पटक आयोजना गरिएको सुन्तला महोत्सवमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएका उनी कृषकहरूको बगैँचामा नै छिरे। पाण्डेले...

-->