शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

म्याग्दी महोत्सवमा स्थानीय तहका थरीथरी उत्पादन

म्याग्दी/म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा मालिका गाउँपालिका–३, रूमको रेन्बो ट्राउट माछा, भिरमह, सिलाजित लगायतका जडिबुटी समेत पाइन्छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सञ्चालित आठौं संस्करणको म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेलाको अवसरमा कृषिजन्य स्थानीय...

अब पाउनेछन् खेलकर्मीले ‘प्रदेश खेलकुद पदक’

पोखरा/नेपाली खेलकुदमा पहिलो पटक गण्डकी प्रदेशले अघि सारेको खेलकुद पदकका लागि अब बाटो खुल्ला भएको छ । गण्डकी प्रदेशको खेलकुदमा योगदान दिने खेलाडी तथा खेलकर्मीको सम्मानका लागि अघि सारिएको ‘गण्डकी प्रदेश खेलकुद पदक स्थापना...

सरकारले निजी क्षेत्रको वर्षाैदेखिको समस्या समाधान गर्यो : अध्यक्ष ढकाल

म्याग्दी/नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि अहिलेसम्मकै उत्कृष्ट काम गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । आर्थिक अवस्था खुम्चिएको अवस्थामा आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि गर्न कानुन संशोधन...

बागलुङका बामपन्थी नेता पूर्वमन्त्री शर्माको निधन

बागलुङ/पूर्व ऊर्जा राज्यमन्त्री, संविधान सभा सदस्य तथा बागलुङका बामपन्थी नेता रामजीप्रसाद शर्माको निधन भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य समेत भइसकेका शर्माको भारतस्थित एक अस्पतालमा उपचारको क्रममा सोमवार निधन भएको हो । मृगौलामा...

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ देखि

पोखरा/ गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन यही माघ २१ गते बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले माघ २१ गते प्रदेश सभाको अधिवेशन डाक्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

राष्ट्रिय आवस्यकता पुरा गर्न एमालेसंग गठबन्धन : उपप्रधानमन्त्री मन्त्री सिंह

बागलुङ/उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले एमालेसँगको सहकार्य राष्ट्रिय आवस्यकता भएको बताएका छन् । कासरकारलाई स्थायीत्व दिएर देशको बिकासमा योगदानगर्न एमालेसँगको सहकार्य गरिएको उनको धारणा छ । कांग्रेसले निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेपनि सरकार...

पाठेघरको मुखको क्यान्सर रोक्न बागलुङमा माघ २२ देखि फागुन ३ गतेसम्म एचपीभी खोप अभियान संचालन हुने

बागलुङ/नेपालमा हरेक वर्ष महिलाको पाठेघर मुखको क्यान्सर बढ्दो छ । सन् २०२२ को तथ्यांकमा पनि २ हजार १ सय ७९ जना क्यान्सर पीडित भएकोमा १ हजार ३ सय १३ जनाको मृत्यु भएको थियो ।...

स्वास्थ्यका तगारा हट्छन्, पर्खाल भत्किन्छन् : मन्त्री पाठक

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले स्वास्थ्य क्षेत्रमा देखिएका तगारा हट्ने र पर्खाल भत्कने बताएका छन् । मंगलबार धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा अस्पताल व्यवस्थापन समिति गठन आदेश २०८० को दफा ३ बमोजिम जिल्ला...

सार्वजनिक लेखा समितिले गण्डकी प्रदेश सरकारलाई भन्यो, ‘संघीयताको प्रभावकारी कार्यान्वयनका लागि बनाउनु पर्ने बिधेयक बनाएर प्रदेश सभामा पेश गर्नु’

पोखरा/ गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समितिले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आवस्यक कानुन बनाउन गण्डकी प्रदेशलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयलाई १८ बुँदे निर्देशन दिने निर्णय...

टेसा पोखराको २६ औं वार्षिक साधारणसभा

पोखरा/ ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखराले आफ्नो २६ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ । पोखरा महानगरपालिका वडा नं ३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालय फरेष्ट रिसोर्टमा संस्थाले बनभोज...

-->