शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग

पोखरा/ पोखरा महानगर पालिका वडा नं– ६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिकोत्सव ज्येष्ठ नागरिकहरुलाई सहयोग गरि मनाएको छ । सहकारीले पोखरा– ६ मा रहेको शुभकामना जेष्ठ नागरिक पार्कलाई १...

स्कुल बस दुर्घटनासम्बन्धी प्रतिवेदनले दिएकाे सुझाव कार्यान्वयन भएन

पोखरा/  गत साउन १४ गते पोखरा–२१ रामदीमा बिरौटास्थित एल.पी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आइरहेको स्कुल बस दुर्घटनामा पर्यो । दुर्घटनामा पोखरा– २१ कृष्तिकी ३३ वर्षीया आरती बिक र उनका ६ वर्षका छोरा...

‘सार्वजनिक निकायले मागेको बेला सूचना दिनुपर्छ’

म्याग्दी/ म्याग्दीका स्थानीय तह तथा सरकारी कार्यालयका सूचना अधिकारीले सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले नेपाल पत्रकार महासंघ म्याग्दी शाखासँगको समन्वयमा आइतबार जिल्ला समन्वय समिति म्याग्दीमा आयोजित कार्यक्रममा...

पोखरा-१५ को तेस्रो खेलकुद महोत्सव सकियो

पोखरा/ पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । वडा कार्यालयले आयोजना गरेको चारदिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्वमेयर तथा नेकपा...

खेलाडी बनाउन वडाको पौष्टिक आहारा

पोखरा/पोखरा १५ ले तीन वर्षदेखि निरन्तर वडाले निरन्तर खेलकुद महोत्सवको आयोजना गर्दै आइरहेको छ । वडाका नागरिकलाई स्वस्थ राख्नका साथसाथै बालबालिकालाई खेलप्रति लगाव बढाउनका लागि वडाको आयोजनामा माघ २ गतेदेखि खेल महोत्सवको आयोजना भएको...

सडक स्तरोन्नतिमा भाँजो हाल्नेविरुद्ध अदालतको आदेश

स्याङ्जा/उच्च अदालत पोखराले अर्जुनचौपारी गाउँपालिकालाई सडक निर्माणको कामलाई निरन्तरता दिने गरी आदेश दिएको छ । यहाँको वडा नम्बर २ का स्थानीय प्रेमबहादुर खत्रीको निवेदनलाई माघ २ गते गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिइविकासको कामलाई अगाडि...

रत्यौलीमा बैदेशिक रोजगारीका पीडा

म्याग्दी/आठौं म्याग्दी महोत्सवको अवसरमा आयोजित रत्यौली प्रतियोगितामा बाह्मण समाज म्याग्दीले जितेको छ । लोप हुँदै जान लागेको रत्यौली गीतलाई संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको खुल्ला रत्यौली प्रतियोगितामा...

कांग्रेस नेताद्धारा जनप्रतिनिधिमाथि आक्रमणः प्रहरीले लिएन उजुरी

पोखरा/ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेपाल तरुण दलको केन्द्रिय सदस्य मदन बस्नेत नेतृत्वको एक समुहले आफुहरुमाथि सांघातिक आक्रमण गरेको पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्षसहित जनप्रतिनिधिले जनाएका छन् । यस विषयमा डाँडाको...

सशष्त्र प्रहरीद्वारा शालीग्राम संग्राहलयमा सहयोग

बागलुङ/सशष्त्र प्रहरी बलको २४ औं स्थापना दिवशको अवसरमा बागलुङस्थित ‘आश्रित गुल्म’ले कुँडुलेस्थित शालीग्राम संग्राहलयमा फर्निचर सहयोग गरेको छ । आइतबार आयोजित कार्यक्रममा सशष्त्र प्रहरी उपरिक्षक दिलबहदुर रायमाझी र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले शालीग्राम संग्राहलय...

धौलागिरि बहुमुखी क्याम्पस प्रमुखमा डा. सिलवालको पदस्थापन

बागलुङ/त्रिभूवन विश्वविद्यालयद्वारा हालै नियुक्त भएका धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख सहप्राध्यापक डा. सुदर्शन सिलवालको पदस्थापन भएको छ । आइतबार एक कार्यक्रमबीच निर्वतमान प्रमुख प्रा.डा. रामप्रसाद उपाध्याय र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापाले सिलवाललाई...

-->