आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बिदेशबाट फर्किएर गाउँमा बाख्रा पालेका घर्तिमगर भन्छन, ‘कतैबाट सहयोग पाइन, फेरी बिदेश जानु पर्ने भयो’

तारागाउँ (बागलुङ)/  ७ कक्षामा पढ्दापढ्दै उनी माओवादी युद्धमा लागे । केही समय माओवादीमा हिनेपछि भागेर भारत गए । उतैबाट किशोरावस्थामै बैदेशिक रोजगारीको लागि खाडीमुलुक दुवई पुगे । २१ वर्षसम्म बिदेशी भूमीमा पसिना बगाए ।...

युनाईटेड क्लब पोखराको आवासिय छात्रावास निर्माण सुरु, ५० विद्यार्थी राख्न सकिने

पोखरा/ शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आएको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास गरिएको...

बागलुङमा लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान शुरु

बागलुङ/‘हामी सबैको प्रतिवद्धता लैंगिक हिंसा अन्त्यको प्रतिवद्दता’ भन्ने मुल नाराका साथ लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियान सोमबारदेखि बागलुङमा शुरु भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा जिल्ला स्तरका सरोकारवालाले हिंसा अन्त्यका लागि पुरुष÷महिला दुवै शिक्षित...

एभरेस्ट एफएमद्वारा चौथो वार्षिकोत्सवका अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान

पाोखरा/ पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई थप १ लाख एक रुपैयाँ प्रदान गरेको छ । एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा “एभरेस्ट एफएम”...

कोरिडोरले बद्लिँदै दुर्गमको परिचय

बागलुङ/काठमाण्डौंको बसपार्क क्षेत्रमा लामो समय सञ्चालनमा रहेको ‘होटल पञ्चासे’ अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाईरहेको छ । दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी कोरिडोरले काठमाडौंमा चलिरहेको होटल अर्बेनीमा ल्याएको हो...

चिसो बढेपछि ढोरपाटनका विद्यालयमा पठनपाठन प्रभावित

बागलुङ/चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको...

लान्द्रुकको भीरमा हनी हन्टिङ महोत्सव

पोखरा/मंसिरको चौथो साता कास्कीको पर्यटकीय गाउँ लान्द्रुकमा भिरमौरीको मह काढ्ने (हनी हन्टिङ) महोत्सव हुने भएको छ । हरेक वर्ष यही बेला लान्द्रुकका हनी हन्टिङ फेस्टिभल हुन्छ । स्थानीय कोटेसाङको भिरमा रहेका मौरीको मह काढ्ने...

पञ्चकन्याले राष्ट्रपति रनिङ सिल्ड जित्दा विनिता सर्वाेत्कृष्ठ

स्याङ्जा/पञ्चकन्या माविले दोस्रो राष्ट्रपति रनिङ सिल्ड तथा बृहत खेलकुद महोत्सवको उपाधि जितेको छ । अर्जुन चौपारी वडा नं १ को पञ्चकन्याले २२ स्वर्ण, आठ रजत र चार कास्य पदक हात पार्दै लगातार दोस्रो पटक रनिङ...

धौलागिरि क्याम्पस बिबिएमा गण्डकीकै उत्कृष्ठ

बागलुङ/गुणस्तर सुनिशिच्त प्रत्यायन (क्युएए) प्रमाणपत्र पाएको धौलागिरी बहुमुखी क्याम्पसले एक पछि अर्को ब्याचमा उत्कृष्ठ विद्यार्थी उत्पादन गर्दै आएको छ । बिबिए कार्यक्रम संचालन भएपछि नै क्याम्पसले एकपछि अर्को उत्कृष्ठ विद्यार्थी र शतप्रतिशत उत्तिर्ण गराउन थालेको...

विदेशी डाक्टरले दिए निःशुल्क स्वास्थ्य सेवा

स्याङ्जा/आँधीखोला गाउँपालिकामा विदेशी डाक्टरसहितको टोलीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । वडा नं ५ कृषिमा दुई दिन र वडा नं १ शिरुवारी दुई दिन गरेर चार दिन गरिएको गरिएको स्वास्थ्य शिविरमाएक ३४९ जना सेवाग्राहीहरुले...

-->