शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

आँधीखोलामा भजन चुड्का प्रतियोगिता हुने

स्याङ्जा/आँधीखोला गाउँपालिकामा खुल्ला भजन चुड्का प्रतियोगिता हुने भएको छ । बाला चतुर्दशीका दिन यही मंसिर १५ गते ’अन्धाअन्धी श्रवण कुमारको महिमा’ भन्ने विषयमा खुल्ला भजन चुड्का प्रतिस्पर्धा गर्न लागिएको गाउँपालिका प्रमुख विश्व पौडेलले जानकारी...

‘बीमा किसान र मजदुरको दैलोमा पुर्याऔं’

बागलुङ/मानिसको जीवनको जोखिम न्यूनीकरणदेखि तेस्रो पक्षका सबै जोखिम न्युनिकरणका लागि बीमा अनिवार्य भएको सरोकारवालाले बताएका छन् । राज्यले पनि बीमालाई अनिवार्य बनाउनु पर्ने उनीहरुको सुझाव छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार बागलुङमा भएको अन्तरक्रियामा...

‘सरकारी सेवामा ढिलासुस्ती भए खबर गर्नुहोस्’

म्याग्दी/जिल्ला प्रशासन कार्यालय म्याग्दीमा असोज १४ गते जिम्मेबारी सम्हालेका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्बन्धित स्थानीय तह तथा विषयगत कार्यालय बाहेक अतिरिक्त निवेदन बिनै सेवा पाउने ब्यवस्था मिलाए ।सेवाग्राहीलाई सरकारी निकाय बाहेक पनि थप...

कालीगण्डकी नदीमा ३ लाख बढी माछाका भुरा छाडियो

स्याङ्जा/स्याङजाका खोला तथा नदीहरुमा प्राकृतिक रुपमा रहदै आएका माछाहरुको सन्तुलन कायम राख्नका लागि कालीगण्डकी नदीमा माछाका भुुरा छोडिएको छ । माछा मार्ने कार्यबाट आफ्नो जीविकोपार्जन गर्दै आइरहेका बोटे समुुदाय र वातावरणलाई सन्तुलन कायम राख्ने उद्देश्यअनुुरुप...

एमाले अध्यक्ष ओली र महासचिव पोखरेललाई गाली गरेपछि पार्टीबाट निलम्बित भए सांसद चौधरी

काठमाडौं /  नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ । नेता चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको मानहानी गरेको आरोपमा एमालेले उनलाई सबै...

युवालाई बिदेशिनबाट रोक्न स्वरोजगार र उत्पादनसंग जोड्नुपर्छ– संचार तथा सूचना प्रविधिमन्त्री गुरुङ

पोखरा/ संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले युवालाई रोजगार, स्वरोजगार र उत्पादनसंग जोडेमा विदेश जानबाट रोक्न सकिने बताएका छन् । पोखरामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले उपमहासचिवसमेत रहेका गुरुङले आगामी ३...

स्वस्थ शरीर र स्वस्थ मस्तिष्कयुक्त नागरिक उत्पादनमा खेलकुद सहयोगीः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताएका छन् । स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उनको भनाई छ । उच्च शिक्षालय तथा माध्यमिक...

गौरीधाम शिवमन्दिर भजन समुहको वार्षिकोत्सव

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित गौरीधाम शिवमन्दिर भजन तथा सत्संग समुहको वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ । शिवमन्दिरको भजन तथा सत्संग समुहले एकादशी पर्वको अवसर पारेर मंगलबार दिप प्रज्वलन, प्रवचन, भजन कृतनसहित वर्षिकोत्सव...

‘विद्यालयहरु बालमैत्री र लैंगिकमैत्री बनाऔं’

बागलुङ/बालमैत्री नगर तथा गाउँपालिका बनाउने अभियान सफल पार्न विद्यालयका शिक्षकहरुलाई तीन दिने तालिम दिइएको छ । भिएसओ नेपालको आर्थिक तथा हेम्फेल फाउण्डेसनको प्राविधिक सहयोगमा भीमापोखरा युवा क्लब बागलुङले संचालन गरेको सिकाइ परियोजनामार्फत बालमैत्री अभियान सफल...

सिकलेस गाउँ झरेका भेंडीगोठ (फोटो फिचर)

  सिकलेस (कास्की)/ सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेको गाउँ हो, कास्कीको मादी गाउँपालिका–१ सिकलेस । अन्नपूर्ण हिमश्रृंखला र लमजुङ हिमालको काखमा, गुरुङ समुदायको बाक्लो बस्ती रहेको सिकलेस सफा र चिरीच्याँट्ट छ । पर्यापर्यटनमा उत्कृष्ट, पर्यटकलाई गरिने...

-->