बागलुङ / गलकोटका पूर्व शिक्षक तथा लेखक शिवप्रसाद पाण्डेले आफ्नो पहिलो पुस्तक ‘प्रच्छन्न इन्द्रिय’ बजारमा ल्याएका छन् । कथाकृति प्रच्छन्न इन्द्रियको वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर, व्यंग्य लेखक लक्ष्मण गाम्नागे,...