शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

राधाकृष्ण मन्दिर एवम् गुरुकुलको वार्षिकोत्सव

पोखरा/पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको ६० औं वार्षिकोत्सव एवम् राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयको १२ औं वार्षिकोत्सव, अभिभभावक दिवस तथा पुरस्कार वितरण एक समारोहका बीच सम्पन्न भएको छ । राधाकृष्ण मन्दिर...

यातायात कार्यालय नवलपुरमा अब ‘टोकन’ सिस्टम

पोखरा/नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को यातायात व्यवस्था कार्यालयले सेवा प्रवाह गर्न टोकन प्रणाली लागु गर्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बुधबार निर्देशन दिएपछि कार्यालयले सेवा सुधारको...

पोखरा १३ मा इन्ड्युरो रेस शुरु

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताएका छन् । पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको दोस्रो संस्करणको...

प्रगतिशिल तथा पेसागत कानुन व्यावसायीको स्थापना दिवस

बागलुङ÷प्रगतिशिल तथा पेसागत कानुन व्यावसायीहरुको संगठन (पिपिएलए)ले आफ्नो स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा वर्तमान अवस्था र कानुन व्यावसायीले खेल्नुपर्ने भुमिकाबारे चर्चा गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रगतिशिल तथा पेसागत कानुन व्यावसायीहरुको...

सरकारी संचार माध्ययमले मात्र संघीयता कार्यान्वयन गरे– संचार तथा सूचना प्रविधिमन्त्री गुरुङ

पाेखरा/ संंचार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सरकारी संचार माध्ययममले मात्र संघीयता कार्यान्वयन गरेको बताएका छन् । अन्य क्षेत्रमा भने संघीयता कार्यान्वयन हुन नसकेको उनको भनाई थियो । रेडियो नेपाल, नेपाल...

बेनीमा विद्यालय स्तरीय छात्रा फुटबल शुरु

म्याग्दी/छात्राहरुको खेल प्रतिभालाई प्रष्फुटन गर्ने हेतुले म्याग्दीको बेनीमा आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताका उद्घाटन भएको छ । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा मंसिर १३–१५ सम्म हुने प्रथम लायन्स कप अन्तर माध्यमिक...

दक्ष जनशक्ति उत्पादनमा होटल संघ र इन्स्योर

पोखरा/ होटल क्षेत्रका लागि औपचारिक रुपमा दक्ष कामदार उत्पादन गर्ने क्रममा देखिएका समस्या र तिनलाई समाधान गर्दै अगाडि बढ्ने विषयमा बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरिएको छ । होटल संघ पोखरा नेपाल र दिगो तथा...

लैंङिक हिंसा अन्त्यका लागि बालअधिकारको रक्षा

बागलुङ/लैङिक हिंसा बिरुद्दको अभियान सफल पार्न बालअधिकारको समेत सुरक्षा गर्नुपर्ने सरोकारवालाले बताएका छन् । ‘हामी सबैको प्रतिवद्धता लैंगिक हिंसा अन्त्यको प्रतिवद्दता’ भन्ने मुल नाराका साथ संचालन भैरहेको लैंगिक हिंसा बिरुद्दको १६ दिने अभियानको तेस्रो दिन...

एकै गाउँबाट साढे २ करोडको आलुको बीऊ बिक्री

स्याङ्जा/गल्याङ नगरपालिका ११ जिमुहाँको एकै गाउँबाट दुई करोड ४० लाख रुपैयाँको आलुको बीऊ बिक्री गरिएको छ । २८४ घरधुरी रहेको जिमुहाँमा एक घरले १० क्विन्टलबाट २७५ क्विन्टलसम्म आलुको बीऊ बिक्री गरेका हुन् । शीत भण्डारका...

छैन् उत्पादनमा चासो, बसाइँसराइले गाउँ रित्तिने चिन्ता

बागलुङ/बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्ती सुनसान बन्दै गएका हुन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने...

-->