पोखरा/पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचतुर्दशी पर्व धुमधामका साथ मनाइएको छ । पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका...
म्याग्दी/जिल्लाको प्रशिद्ध गलेश्वर शिवालय परिसरमा शनिबार विहानैदेखि बालाचतुर्दशीका दिन शतबीज छर्ने र दीपदान गर्नेहरुको भिड लागेको छ । पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने गलेश्वर धाममा रातिदेखि नै टाढाटाढाका...
म्याग्दी/लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधिका लागि बेनी सामुदायिक मावि र न्यू वेष्ट पोइन्ट आवासीय माविबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न भएको सेमिफाइनलमा बेनी...