शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पुतलीबजार-अर्जुनचौपारी जोड्ने ठाडाखेतमा पुल निर्माण

स्याङ्जा/पुतलीबजार नगरपालिका वडा नं –१३ र अर्जुनचौपारी गाउँपालिका वडा नं –१ जोड्ने ठाडाखेतमा मल्टि सेल बक्स कल्भर्ट (मोटरेवल पुल) निर्माण गरिएको छ । पुलको सर्वे २०७० साल पुष ५ गते भएको थियो भने २०७४ भदौ...

दुर्लुङ तमु समाजको २३ औं साधारण सभा सम्पन्न

पोखरा/दुर्लुङ तमु समाजले पोखरामा २३ औं साधारण सभा सम्पन्न गरेको छ । पोखरा महानगरपालिका २५ तल्लो फेदीस्थित आफ्नै समाज भवनमा दुर्लुङ तमु समाजले २३ औं वार्षिक साधारण सभा एवम् २४ औं जन्मोत्सव मनाएको हो...

ड्यामसाईड क्लब पोखराको अध्यक्षमा बराल

पोखरा/ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेश प्रसाद बराल र्निविरोध चयन भएका छन् । शनिबार क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले अध्यक्ष बरालको अध्यक्षतामा १३ कार्यसमिति सदस्य र्निविरोध चयन गरेको छ । जसमा बरिष्ठ...

मन्त्री पाठकलाई जन्मगाउँमा सम्मान

बागलुङ/ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकलाई जन्मगाउँ अमलाचौरमा स्वागत तथा सम्मान गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १२ वडा कार्यालयले मन्त्री पाठकलाई स्वागत तथा सम्मान गरेको हो । शनिबार वडा कार्यालयमा आयोजना गरेको...

लायन्स छात्रा फुटबलको उपाधि न्यू वेष्ट पोइन्टको पोल्टामा

म्याग्दी/लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासिय मावि बेनीले जितेको छ । शनिबार दिउँसो खुल्लामञ्च बेनीमा सम्पन्न भएको फाइनलमा निर्धारित समय...

गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रालिको दोश्रो वार्षिकोत्सव

पोखरा/  गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.को दोश्रो वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्योगहरु विस्थापित भइरहेको अवस्थामा युवाहरुद्धारा सञ्चालित उद्योग...

कलम सहकारीको सम्मान

पोखरा/ पोखरा महानगरपालिका–९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको...

ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेशप्रसाद बराल

पोखरा/ ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेशप्रसाद बराल र्निविरोध चयन भएका छन् । शनिबार क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले अध्यक्ष बरालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति र्निविरोध चयन गरेको हो । समितिकाे बरिष्ठ...

प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत

पोखरा/ साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान विधामा...

बागलुङमा १५ दिने बुट्टेनली तालिम सकियो

बागलुङ/नेपाल हस्तकला महासंघ काठमाडौंको सहयोग तथा बागलुङ हस्तकला संघको आयोजनामा १५ दिने बुट्टेनली पुनर्ताजगी सम्पन्न भएको छ । मंसिर १ गतेदेखी शुरु भएको १५ दिने तालिमको शनिबार समापन गरिएको हो । समापनमा बोल्दै हस्तकला महासंघका...

-->