शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

उद्योग व्यापार संगठन बागलुङ नगरको संयोजकमा पौडेल

बागलुङ/नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिको संयोजकमा हेमलाल पौडेल सर्वसम्मत रुपमा चयन भएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिको आइतबार सम्पन्न प्रथम भेलाले पौडेलको नेतृत्वमा २२ सदस्यीय नयाँ...

बागलुङ सहकारीमा अनियमितता भएको प्रबन्धककै आरोप

बागलुङ/बागलुङ बहुउद्देश्यीय सहकारी लि.मा आर्थिक अनियमितता र एकल निर्णयमा ऐन बिपरित काम भएको प्रबन्धक दिनेश पन्तले खुलासा गरेका छन् । उनले सहकारीका अध्यक्ष अशोक गोबिन्द राजभण्डारीले ५ सय ५५ जना नागरिकको खाता समेत आफ्नो नाउँमा...

जिल्ला समन्वय समिति कास्कीको लिजा र फ्रा बारे अनुशिक्षण

पोखरा/ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) र बित्तिय सुशासन जोखिम मुल्यांकन (फ्रा) बारे स्थानिय तहरूको अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले...

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु

पर्वत/जिल्लामा नै पहिलो पटक पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु गरिएको छ । अस्पताल स्थापना भएको ३५ औँ वर्षमा पर्वतसहित आसपासका बिरामीहरूलाई समेत ध्यानमा राखेर यो सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले बताए...

कास्की बचतको रक्तदान, ३४ युनिट रगत संकलन

पोखरा/कास्की बचत तथा ऋण सहकारी संघको २४ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । संघको आयोजना र रक्तसञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारी रजिष्ट्रारको...

गोरखामा माओवादीले जित्यो, अहिलेसम्म कसले कहाँ जिते ?

पोखरा / आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । गण्डकी प्रदेशको एउटा मात्रै उपनिर्वाचन भएको गोरखा नगरपालिका ५ को वडा अध्यक्ष पदमा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर मगर...

किन असुरक्षित बन्दैछ घट्टेखोला–फेदी सडक ?

पोखरा/शुक्रबार राती ७ बजेर १५ मिनेटमा घान्द्रुबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले ठक्कर दिँदा ५५ वर्र्षीया धनकुमारी बुढाको मृत्यु भयो । जेब्रा क्रसबाट श्रीमानसँगै धनकुमारीले सडक काट्न लागेकी थिइन् ।...

आदर्श कपको २५ औं संस्करण मंसिर २२ देखि २९ गतेसम्म हुने

पोखरा/कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ वर्षपछि लयमा फर्किएको छ । मंसिर २२ देखि २९ गतेसम्म क्लबले २५ औं संस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो । २०७५ सालमा २४...

अनेसास गण्डकीमा देवेन्द्र

पोखरा/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा दुर्गा न्यौपाने, महासचिवमा असफल गौतम, सचिवमा कल्याण पन्त, कोषाध्यक्षमा कृष्ण सारथि र सदस्यमा सरस्वती शर्मा जिज्ञासु रहेका छन् । अनेसास नेपाल...

कर्ण शाक्यको रिसोर्टमा नेकपा बहुमतको तोडफोड

पोखरा/धर्मेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता कार्यकर्ताहरुले पोखराको लेकसाइडमा सञ्चालित पर्यटन व्यवसायी कर्ण शाक्यको रिसोर्टमा तोडफोड गरेका छन् । केजीएज गु्रपद्वारा सञ्चालित चारतारे वाटरफ्रन्ट रिसोर्टको गेटमा तोडफोड गर्दैै नेकपा बहुमतका...

-->