शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर

पोखरा/घरायसी विद्युती सामान उत्पादक बेटरले तेह्रौं संस्करणको पोखरा महोत्सवमा मुख्य प्रायोजकको भूमिकामा रहेर साथ दिने भएको छ । युनाइटेड क्लब पोखराको आयोनजामा आगामी पुसको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने...

पुस तेस्रो साता २० औं लेखनाथ महोत्सव हुने

पोखरा/पोखराको सबैभन्दा ठूलो महोत्सवको रुपमा चिनिन थालेको लेखनाथ महोत्सवको २० औं संस्करण पुसको तेस्रो सातादेखी हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुँदै आएको महोत्सवको २० औं संस्करणका लागि लेउवासंघ तयारीमा जुटेको...

आइटीएफ वल्ड टेनिस टुर जे ३० सुरु

पोखरा/पोखरामा आउने पर्यटकको औसत बसाइ करिब एक हप्ताको हो । गुणस्तरीय पर्यटकसमेत कम आउने गरेको भन्ने गुनासो समय–समयमा आउने गरेकै छ । तर, पाँच वर्षयता दशभन्दा बढी राष्ट्रबाट सम्पन्न परिवारहरु पोखरा आउने गरेका छन्...

करारमा कर्मचारी राख्न गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत निजामति सेवा ऐन संसोधन गर्दै

पोखरा/ ज्यालादारी वा करारमा कर्मचारी राख्न नपाईने ऐनलाई संसोधन गरी राख्न पाइने बनाउन गण्डकी प्रदेश सरकारले प्रदेश निजामति सेवा ऐन २०७९ संसोधन गर्नका लागि अध्यादेश ल्याउने भएको छ । यसका लागि तयार पारिएको मस्यौदा...

जति काम गर्न सक्यो त्यो नै प्रदेशमाथि उठेको प्रश्नको जवाफ हो– मुख्यमन्त्री पाण्डे

पाेखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यो नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताएका छन् । ‘सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ...

असल कर्म गर्नु नै धर्मः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले असल कर्म गर्नु नै धर्म रहेकोमा जोड दिएका छन् । जुनसुकै धर्मको सार नै असल कर्म भएकाले मानव हुनुका नाताले सर्वधर्म समभावको भावनाले अघि बढ्नुपर्ने उनको भनाई थियो । पोखरा...

गण्डकीको भौतिक मन्त्रालयको खर्च १० प्रतिशत्

पोखरा/ गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पहिलो चौमासिकको वित्तीय प्रगति सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल विनियोजित बजेटमध्ये एक अर्ब २७ करोड रुपैयाँ अर्थात् १०.०४...

२० औं लेखनाथ महोत्सव पुस १८ गतेदेखी

पोखरा/ लेखनाथ उद्योग वाणिज्य संघले यहि पुस १८ गतेदेखि २० औँ संस्करणको लेखनाथ महोत्सव गर्ने भएको छ । पहिलो चरणमा तयारीका बारेमा जानकारी दिने उद्देश्यले सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको १८ गते देखि...

बालगृहमा कृष्ण थापाको अध्यक्षतामा बाल क्लब गठन

पोखरा/असहाय बाल उपकार संघद्वारा पोखरा २५ हेमजामा सञ्चालित बालगृहमा बाल क्लब गठन भएको छ । क्लबको अध्यक्षतामा कृष्ण थापा सर्वसम्मत चयन भएका छन् । क्लबको उपाध्यक्षमा दुर्गा बहादुर थापा (सुमित), सचिवमा अमृता परियार, कोषाध्यक्षमा...

लैङ्गिक हिंसाविरुद्ध बागलुङमा र्याली तथा अभिमुखीकरण

बागलुङ/सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बागलुङ नगरपालिका वडा नं. ३ गुठीले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सोमबार र्याली प्रर्दशन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका...

-->