आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

युनाइटेड किङ्स क्लबद्वारा बृद्धाश्रम र मृगौलापीडितलाई सहयोग

पोखरा/ सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लब पोखराले देउसी भैलोबाट संकलितमध्ये केही रकम वृद्धाश्रम र मृगौला पीडितलाई सहयोग गरेको छ । क्लबले पोखरा महानगरपालिका–२७ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित वृद्धवृद्धा तथा बालबालिकाका लागि ५०...

मेयरको निर्णयविरुद्ध पोखरा महानगरमा एमालेको नाराबाजी

पोखरा / पोखरा महानगरपालिकाले कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएका समस्या समाधानका लागि समिति गठन गरेपछि एमालेले विरोध जनाएको छ । नगरप्रमुख स्तरीय निर्णयले समिति बनाए पनि एमालेका जनप्रतिनिधीले सो निर्णयको विरोधमा महानगरपालिकाको कार्यालयमा...

कर्मचारी परिचालनमा देखिएका समस्या समाधान गर्न पोखरा महानगरले बनायो ९ सदस्यीय सुझाव समिति

पोखरा / पोखरा महानगरपालिकाले कर्मचारी परिचालन तथा व्यवस्थापनका सम्बन्धमा देखिएको समस्या समाधानका गर्न महानगरका प्रवक्ता वडा नम्बर २५ का वडाध्यक्ष मोतीलाल तिम्सिनाको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । नगरप्रमुख स्तरीय निर्णयले बुधवार...

नगर प्रहरी कुट्नेमाथि कारवाही गर्न कांग्रेसको माग

पोखरा/पोखरा महानगरपालिकामा उत्पन्न कर्मचारी विवादमा नेपाली कांग्रेसले कार्यपालिकाबाट कानुनी दायित्वअनुसारै निर्णय भएको र नगर प्रहरीमाथि प्रहार गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गरेको छ । कात्तिक २० गते पोखरा महानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर प्रमुखको सचिवालयमा...

सहारा एफसी युकेका संस्थापक अध्यक्षको सहयोग

पोखरा/सहारा एफसी युकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले सहारा एकेडेमीमा फेरि सहयोग गरेका छन् । धर्मपत्नी सरितासहित सोमबार दोबिल्लास्थित सहारा फुटबल एकेडेमीको अवलोकन र बालकहरुसँग भेटघाट गर्दै उनले सहयोग गरेका हुन् । श्रेष्ठ दम्पतीले बालकहरुलाई खाजा,...

धौलागिरि एफएम २१ औं वर्षमा प्रवेश

बागलुङ/धौलागिरिको पहिलो विद्युतिय संचार माध्यम धौलागिरि एफएम ९८.६ मेगाहर्ज २० वर्ष पुरा गरि २१ औं वर्षमा प्रवेश गरेको छ । २०६१ साल कार्तिक २७ गते साविक धौलागिरि अञ्चलमा नै पहिलोपटक स्थापना भएको एफएम बिभिन्न आरोह–अवरोह...

कृषक हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कृषि मन्त्री श्रेष्ठको निर्देशन

पोखरा/ गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले आम कृषकको हितलाई शिरोपर गर्दै विशिष्टकृत सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् । कृषकहरुको समस्या तथा गुनासोहरु तत्काल सम्बोधन हुनेगरी उच्च मनोवलका...

गण्डकीमा कांग्रेस–एमालेको राजनीतिक संयन्त्र गठन, जिल्लाजिल्लामा पनि गठन हुने

पोखरा/ सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच गण्डकी प्रदेशस्तरीय २ दलीय राजनीतिक संयन्त्र गठन भएको छ । मंगलबार नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयमा संयन्त्रको पहिलो बैठक बसेको छ । कांग्रेस प्रदेश सभापति शुक्रराज...

हाइकिङको ५२ औं श्रृङ्खला वयरघारी देखि काफलडाँडासम्म

पोखरा/ हाइकर्स क्लब नेपालको आयोजनामा गत शनिबार गरिएको हाइकिङको ५२ औं श्रृङ्खला पोखरा– १३ बयरघारीदेखि पोखरा–२० मोहोरियासम्म हाइकिङ गरेर सम्पन्न भएको छ । हाइकिङ समुहलाई काफलडाँडा आमा समुहका अध्यक्ष पूर्णकुमारी गुरुङसहितका आमाहरुले फुलमालाले स्वागत...

गण्डकी प्रज्ञा–प्रतिष्ठानले लोपोन्मुख नाचहरूको प्रदर्शन गर्ने

पोखरा/ गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाचहरूको प्रदर्शन गर्ने भएको छ । आगामी मंसिर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी...

-->