आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

जापानका सांसदहरु र पाेखरा महानगरका प्रमुख आचार्य बिच भेटवार्ता

पोखरा/ जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग विहीबर भेटवार्ता गरेको छ । सांसदहरू याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेइ ताकाकुराको नेतृत्वमा जापानका १६ जना व्यवसायीहरूको टोलीले...

फ्रान्सेली राजदुत र पोखराका महानगरप्रमुखबीच भेट, पोखराको भौगर्भिक अध्ययन लगायत क्षेत्रमा फ्रान्सले सघाउने

पोखरा/  नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभालल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच विहीबार दुईपक्षीय हितका विषयमा छलफल भएको छ । अन्नपूर्ण हिमाल आरोहणको ७५ औं वर्षको अवसरमा पोखरामा विशेष कार्यक्रम आयोजना गर्ने सन्दर्भमा छलफल...

पोखरामा तालदेखि ताल (लेक टु लेक) साइकल ट्रयाक बन्दै, एसियाली विकास बैंकको १ अर्ब सहयाेग रहने

पोखरा/ पोखरा महानगरपालिका भित्र रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्रयाकको गुरुयोजना सम्बन्धी सरोकारवालासग छलफल चलाइएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्रयाकको रुटका विषयमा...

आन्तरिक राजस्व कार्यालयले कर दिवस तथा कर सप्ताह मनाउने

पोखरा/  आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्‍ताहव्यापी कर दिवस मनाउने भएको छ। ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस २ण्ड१ मंसिर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम...

रंगवैकटेश मुक्तिनारायण मन्दिरको १९ औ साधारण सभा

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ स्थित श्री रंगवैकटेश मुक्तिनारायण मन्दिर कुँडुले फेदीको १९ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बागलुङ नगरपालिकाका कार्यवाहक नगरप्रमुख राजु खड्काले धार्मिक संरचनामार्फत बागलुङमा पर्यटकिय क्षेत्रको विकास हुँदै...

जैमिनीधामको संरक्षणमा प्रदेश सरकार कटिवद्ध – मन्त्री थापा

पोखरा/ बागलुङको जैमिनी नगरपालिका– १ स्थित कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । बुधबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले जैमिनी धामको निरीक्षण गर्दै...

प्रदेश सांसद स्वर्गीय गौचनको अन्त्येष्टी मंसिर २ गते हुने

पोखरा/ डेंगुको कारण ज्यान गुमाउन पुगेकी गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनको आगामी मंसिर २ मा अन्त्येष्टी हुने भएको छ । उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा गए मध्यराती गौचनको मृत्यु भएको थियो । प्रतिनिधिसभा सदस्य...

मधुमेह दिवशमा लायन्सको स्वास्थ्य परीक्षण

बागलुङ/विश्व मधुमेह दिवशको अबसरमा बागलुङका लायन्स क्लबहरुले निशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरेका छन् । बिहिबार भएको शिविरमा स्थानीयको रक्तचाप र सुगर परीक्षण गरिएको थियो । उक्त अबसरमा १ सय ५० बढी स्थानीयले स्वास्थ्य परीक्षण...

जलकुम्भी: उपयोगीता, समस्या र समाधान  

पाेखरा /  पर्यटकीय नगरी पोखराको फेवातालमा रहेको जलकुम्भीलाई ताल कुरूप बनाउने झारको रुपमा एक ठुलै समस्या मानेर वर्षौंदेखि पोखरा महानगरपालिका लगायत विभिन्न संघ संस्था, नागरिक समाज तथा सरोकारवालाहरूले उक्त झारलाई तालबाट निकाल्दै आएका छन्...

छिर्कने-देउराली सडकखण्ड ४ घण्टा अवरुद्ध गरेर काम गरिने

दमौली / निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो । मुग्लिन...

-->