आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

डा. श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, पत्रकार शर्मालाई पुरस्कार

पोखरा/युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गर्ने भएको छ । नेपालको जनस्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वसहित लामो समय योगदान गर्ने चिकित्सक...

सामाजिक कार्यमा ‘भीमकाली’: १ लाखको सामाग्री सहयोग

पोखरा/भीमकाली क्लबले चौथों संस्करणको भीमकाली साँझ तथा देउसी भैलो कार्यक्रमबाट संकलितमध्ये केही रकम विभिन्न संस्थालाई सहयोग गरेको छ । पोखरामा महानगरपालिका १ मा क्रियाशिल क्लबले तिन दिने सहयोग कार्यक्रम अन्तरगत १ लाख बराबरको खाद्यान्न तथा...

एसओएस गण्डकीमा बृहत विज्ञान प्रदर्शनी

पोखरा/पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उक्त प्रदर्शनी विज्ञान विभाग र एसओएस गण्डकीमा क्रियाशील सूचना तथा सञ्चार क्लबको आयोजनामा सम्पन्न भएको हो ।...

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा हुन्छ, बाल क्यान्सरको निशुल्क उपचार

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी प्रदेशकै ठूलो अस्पताल हो । यहाँ प्रदेशबासीमात्र होइन, देशभरीकै बिरामीले उपचार सेवा लिइरहेका छन् । प्राय अधिकांश रोगको उपचार यस अस्पतालमा हुन्छ । अस्पतालले ३...

पोखरामा रवि लामिछानेको पक्षमा नाराबाजी गर्ने ७ जना पक्राउ

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय लैजाँदा लामिछानेको पक्षमा नाराबाजी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई प्रहरी कार्यालय लैजाँदै...

रास्वपा सभापति लामिछानेलाई पोखरा ल्याइयो

  पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका (राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार दिउँसो रुपन्देहीको भैरहवाबाट पोखरा ल्याइएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा...

‘फ्रुट फ्लाई’ ले बिक्री गर्ने बेलाका सुन्तला सखाप

पर्वत/बजारमा सुन्तला बिक्री गर्ने बेला हुनै लाग्दा सुन्तला झरेर बोट नै रित्तिन लागेपछि पर्वतको मोदी गाउँपालिका–२ देउपुरका कृषकहरू चिन्तामा परेका छन् । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आइरहेका कृषकहरूको सुन्तला बगैँचा झरेका सुन्तलाले ढाकिँदा यस...

किन आउँछन् भेगन समूह बागलुङमा ?

तस्बिर : याम थापा बागलुङ/धार्मिक पर्यटकको रुपमा भारतीयहरु प्रसस्त देखिएपनि युरोप, अमेरिका लगायतका देशका पर्यटक बागलुङमा उस्तो देखिंदैनन् । अन्नपूर्ण, धौलागिरी बेसक्याम्प, मुक्तिनाथ, तिलिचो र पोखरामा देखिने पर्यटक बागलुङमा देख्न पाईदैन । तर, भेगन समुहका पर्यटक...

सिगाना मावि बालमैत्री विद्यालय घोषित

बागलुङ/आगामी पुस मसान्तभित्र बालमैत्री नगर घोषणा गर्ने अभियानको थालनी भएको छ । बिहिबार सिगाना मावि लामीचौरले बालमैत्री विद्यालय घोषणा गरेर यो अभियानको थालनी गरेको हो । नगर प्रमुख बसन्तकुमार श्रेष्ठ सहितको जनप्रतिनिधिले निर्वाचित भएको पहिलो...

लोकतान्त्रिक यातायात व्यवसायी गण्डकीका नयाँ कार्यसमितिको पदस्थापना

पोखरा/ नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ । संघले विहीबार एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिको पदस्थापना गराएको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक गोकर्ण कार्कीले नयाँ कार्यसमितिलाई...

-->