आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

परिवार नियोजन संघमा श्रेष्ठ निर्वाचित

बागलुङ/नेपाल परिवार नियोजन संघको ४२ औं केन्द्रीय सभा शनिबार बागलुङमा सम्पन्न भएको छ । सभाले चितवनका राजेन्द्र बहादुर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । अध्यक्षको उमेदवारी दिएका चार जनामध्ये निरन्जन प्रसाद श्रेष्ठ र राजेन्द्र बहादुर...

विमलाको निधनपछि गण्डकीमा सांसद बन्ने पालो स्याङ्जाकी सुनिताको

पोखरा / गण्डकी प्रदेश सभा सदस्य म्याग्दीकी विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी/जनजाति महिला क्लस्टरबाट सांसद बनेकी थिइन् ।निर्वाचनका बेला...

उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यकः मन्त्री थापा

पोखरा/गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुदमन्त्री बिन्दुकुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् । शनिबार पोखरा–१६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत शैलीको शिक्षाले...

सांसद गौचनको निधनमा गण्डकी प्रदेश सभामा शोक बिदा

पोखरा/ प्रदेश सभा सदस्य विमला गौचनको निधनमा आइतबार प्रदेश सभा सचिवालयमा बिदा हुने भएको छ । प्रदेश सभा सचिवालय व्यवस्थापन समितिको निर्णय अनुसार आइतबार १ दिन शोक बिदा गर्ने र सरकारी झण्डा आधा झुकाउने...

बागलुङमा कर सप्ताह शुरु

बागलुङ/आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजनामा कर सप्ताह तथा कर दिवश मनाउन शुरु भएको छ । शनिबार सचेतनामूलक ¥यालीसहित प्रभातफेरी आयोजना गरेर दिवशको थालनी गरिएको कर अधिकृत मोहन आचार्यले जानकारी दिए । सात दिनसम्म चल्ने कर...

स्वदेशी पुँजीबाटै रोजगारी बढाउन सकिन्छ : अध्यक्ष ढकाल

बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले युवाहरु विदेश पलायन हुने भन्दा स्वदेशमा लगानी गरेर आफ्ना साथीलाई रोजगारी बनाउनेमा लाग्नुपर्ने बताएका छन् । उनले त्यो अभियानमा महासंघ र आफ्ना कम्पनीहरुले पनि साथ दिने बताएका...

फेदीखोलाको बालगृहलाई पाँच लाख अनुदान

स्याङ्जा/फेदीखोला गाउँपालिका वडा नं. १ मा रहेको अमोर सेवा नेपालद्धारा सञ्चालित बालगृहले पाँच लाख अनुदान पाउने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय स्याङ्जाले आर्थिक वर्ष...

मोटरसाइकल दुर्घटनामा बुलिङटारका युवाको मृत्यु

पोखरा / कालीगण्डकी कोरिडोरअन्तर्गत नपलपुरको बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका...

सांसद बिमला गौचनको गण्डकी प्रदेश सभामा अन्तिम बिदाई (फोटोहरु)

पोखरा/ डेंगुको उपचार गराउने क्रममा हृदयघात भई ज्यान गुमाएकी प्रदेश सांसद बिमला गौचनको शनिवार गण्डकी प्रदेश सभामा श्रद्धाञ्जलीसहित अन्तिम बिदाई गरिएको छ । यसअघि मंसिर २ गते आइतबार मात्र अन्तिम संस्कार गर्ने तयारी भइरहे...

दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने

पोखरा/पोखरा महानगरपालिका वडानम्बर २१ दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ । दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले घाटलाई धार्मिक स्थालको रुपमा विकास गर्न लागेको हो । सेती नदी र फुस्रेखोलाको संगम स्थल (देबिल्लाघाट) धार्मिक...

-->