आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

पोखरा/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले...

विश्वकप खेल्ने स्याङ्जाका महिला क्रिकेट खेलाडीलाई सम्मान गरिने  

स्याङ्जा/ सन् २०२५ जनवरी १८ देखि २ फेबु्रअरीसम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका स्याङ्जाका ३ महिला क्रिकेट खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले सम्मान गर्ने भएको छ । कात्तिक १९ गतेबाट २९ सम्म युएईमा सञ्चालित यू–१९ विश्वकपका...

कविता गाउँ लुम्ले समितिलाई थप ८ आना जग्गा प्राप्त

पोखरा/ कविता गाउँ लुम्ले समितिलाई समाजसेवी रामजीप्रसाद देवकोटाबाट जग्गा दान प्राप्त भएको छ । देवकोटा अन्नपूर्ण गाउँपालिका–६ लुम्ले निवासी हरिदत्त देवकोटाका कान्छा सुपुत्र हुन् । उनले छेउघर चौतारामुनीको ८ आना जग्गा समितिलाई दान गरेका...

पाेखराकाे प्रतिभा माविमा विज्ञान प्रदर्शनी

पोखरा/ पाेखराको पालिखेचोकस्थित प्रतिभा माविमा आइतबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरिएको छ । विद्यार्थीमा नयाँ ज्ञान र खोजसहितको प्रतिभा बाहिर ल्याउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालय संचालक समितिका अध्यक्ष नारायण...

शुक्लागण्डकी कोटी होम २०८१ को तयारी तिव्र

पोखरा/ अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजना र पोखरा महानगरपालिका वडा नम्वर १५ को समन्वयमा मंसिर १७ देखि २७ गतेसम्म हुन गईरहेको ऐतिहासिक शुक्लागण्डकी कोटीहोम २०८१ को तयारी तिव्र...

पोखरा महानगरपालिकाका कर्मचारी संघसंगठनले २९ बुँदे ज्ञापनपत्र बुझाए

पोखरा/ पोखरा महानगरपालिकामा क्रियाशिल विभिन्न कर्मचारी संघसंगठनले महानगरको स्वीकृत दरबन्दी बाहेकको पद तथा तहमा प्रदेश लोकसेवा आयोगमा माग फाराम भरी स्थायी पदपूर्तिको लागी लेखि पठाउने र स्थायी पदपूर्ति गराउने कार्यमा संलग्न जिम्मेवार कर्मचारीलाई नियमानुसार...

पञ्चकोटमा ३२ औं गण्डकी सभा : पूर्वाधारका कार्यक्रम छिटो सक्नुपर्ने सुझाव

बागलङ/सर्बसिद्दिधाम पञ्चकोटमा शनिबार ३२ औं गण्डकी सभा सकिएको छ । हरेक महिना फरक फरक विषयमा हुने सभा शुरु भएको ३२ हप्ता पुगेको हो । सभामा गण्डकी प्रदेश सभाकी प्रदेश मामिला तथा कानून समितिकी सभापति चम्पादेवी...

जैमिनी नगरकै अस्तित्व संकटमा पर्ने चिन्ता

बागलुङ/बढ्दो बसाईसराई, घट्दो जनसंख्या र आन्तरिक आयका स्रोतहरु खुम्चिँदा नगरपालिकाकै अस्तित्व संकटमा पर्नेमा सरोकारवालले चिन्ता व्यक्त गरेका छन् । बागलुङको जैमिनी नगरपालिकामा चालु आर्थिक वर्षको प्रथम चौमासिकको सार्वजनिक सुनुवाइमा सहभागिले नगरमा घट्दो जनसंख्या र...

मर्दीखोला प्रतिष्ठानद्वारा ८ लाख बढीको शैक्षिक सामग्री वितरण

पोखरा/मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा रहेका ९ वटा सरकारी विद्यालयलाई ८ लाख बढीको शैक्षिक सामग्री वितरण गरेको छ । प्रतिष्ठानको २६ औं वार्षिकोत्सवको अवसरमा नौवटा विद्यालयलाई ८ लाख ५० हजार बराबरकोकम्प्युटर, प्रिन्टर, विज्ञान सामग्री तथा...

पर्वतमा गोठमै गाईभैंसीको बाँझोपन उपचार

पर्वत/भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले बाँझोपनको समस्या रहेका गाईभैंसीहरुको उपचार सुरु गरेको छ । कुश्मा नगरपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकाका गाईँभैंसीहरुको उपचार सुरु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र...

-->