आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मालढुंगा-बेनी सडक दैनिक ६ घण्टा बन्द, बागलुङ-बेनी सडक प्रयोग गर्न अनुरोध

पर्वत / कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडकखण्ड आजबाट ८ दिनसम्म दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आज मंसिर ४ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द...

ग्रेस बागलुङको एडुभर्स मेला मंसिर ५ गते

बागलुङ/ग्रेस इन्टरनेसनल बागलुङमा एडुभर्स (२०२४) नामक शैक्षिक मेला हुने भएको छ । यही मंसिर ५ गते मेलाको आयोजना गर्न लागिएको ग्रेस बागलुङका निर्देशक ओमकार पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार मेलामा आउने विद्यार्थीहरूलाई...

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, दुई प्रदेशमा वर्षाको सम्भावना

पोखरा / हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कोशी...

कोरला नाकामा खोलिएको अध्यागमन कार्यालय उद्घाटनकै भोलिपल्टबाट बन्द

जोमसोम / आबश्यक तयारी बिनानै उद्घाटन गरिएको मुस्ताङको लोमन्थाङ गाउँपालिका–१ नेचुङस्थित कोरला अध्यागमन कार्यालय उद्घाटनको भोलिपल्ट देखिनै बन्द भएको छ । कात्तिक १४ गते बिहान गृहमन्त्री रमेश लेखक नेतृत्वको टोली त्यहाँ पुगेर तामझामसहित अध्यागमन कार्यालय...

पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण र विमानस्थलमा अन्तराष्ट्रिय उडानका लागि संघ सरकारको ध्यानाकर्षण 

पाेखरा /नेपाली कांग्रेस र नेकपा एमाले कास्कीको दुई दलीय राजनीतिक संयन्त्रको आइतबार बसेको बैठकले चीन सरकारको ऋण सहयोगमा बनेको पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ऋणलाई अनुदानमा रुपान्तरण गर्नका लागि २ देशको कुटनीतिक पहल गर्न नेपाल सरकारको...

यु–१९ विश्वकपका लागि छानिएकी रचना र अग्रज क्रिकेट दीपेशलाई पोखरामा सम्मान

पोखरा/  पोखरेली क्रिकेटरद्वय रचना चौधरी र दिपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगर क्रिकेट संघले दुई खेलाडीको सम्मान गरेको हो । १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनौट हुन सफल...

पातञ्जल योग प्रशिक्षक पुर्नताजगी तालिममा २४ जनाको सहभागिता

पोखरा/ पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमितिको आयोजनामा १५ दिने योग प्रशिक्षक पुर्नताजगी कार्यक्रम समापन भएको छ । प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दिपक भण्डारीले कार्यक्रमको उद्घाटन...

माओवादी केन्द्रको कास्की संयोजकमा लामिछाने

पोखरा/ नेकपा माओवादी केन्द्रको कास्की जिल्ला संयोजकमा विश्वप्रकाश लामिछानेले जिम्मेवारी पाएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले लामिछानेलाई कास्की संयोजक बनाउने निर्णय गरेको हो । यसअघि लामिछानेलाई कास्की संयोजक बनाउन...

व्यवसायिक सीपः रोजगारी र आत्मनिर्भरता तर्फको कदम

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् । सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको...

कात्तिकमा कालीका भगवती मन्दिरको आम्दानी ३५ लाख

बागलुङ/कालीका भगवती गुुठी व्यवस्थापन समिति बागलुङले कार्तिक महिनाको मन्दिरको आय–व्यय सार्वजनिक गरेको छ । कालीका भगवती मन्दिरमा कार्तिक महिनामा ३५ लाख ३ हजार ३ सय ३२ रूपैयाँ आम्दानी हुँदा १६ लाख १५ हजार खर्च...

-->