आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पोखरामा अन्तर्राष्ट्रिय उडान माग्दै सिंहदरबार पुगे गण्डकीका पर्यटनमन्त्री बस्याल

पोखरा / गण्डकी प्रदेशका पर्यटन मन्त्री र व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले...

गुठी पञ्चमीमा सहिद लखन गाउँपालिकाले भोलि दियो सार्वजनिक बिदा

गोरखा / जिल्लाको सहिद लखन गाउँपालिकाले प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गुठी पञ्चमीका दिन हुने विशेष पूजाको अवसरमा बुधबारका लागि सार्वजनिक बिदा दिएको छ । भोलि मंसिर ५ गते (बुधबार) गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, विद्यालय बिदा...

डिन नियुक्ति प्रक्रियाविरुद्धको रिट उच्च अदालत पाेखराद्वारा खारेज

पोखरा/ गण्डकी विश्वविद्यालयमा डिन नियुक्ति प्रक्रिया रोक्न माग गर्दै परेको रिट उच्च अदालत पोखराले आज मंगलबार खारेज गरेको छ । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय डिन नियुक्तिका लागि सूचना प्रकाशित गरेपछि त्यसलाई रोक्न रिट...

‘भ्रष्ट्राचार, अनियमितता तथा बेरुजु रोक्न सार्वजनिक लेखा समिति थप प्रभावकारी बन्नुपर्ने’

पाेखरा/ भ्रष्ट्राचार, अनियमितता तथा सरकारी निकायहरुमा बेरुजु बढ्दै गएकाले गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समिति थप प्रभावकारी बन्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । उल्लघंन गर्नकै लागि कानुन बनाइएको होकी भन्दै लेखा समितिले आर्थिक...

गण्डकी प्रदेशमा खर्च कटौती गरि पुँजीगत खर्च बढाउन रणनीति तयार गरिँदै, समिति गठन

पोखरा/ गण्डकी प्रदेशमा वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अनुत्पादक खर्च कटौती गरि गुणस्तरीय पुँजीगत खर्च बढाउन प्रदेश सरकारले रणनीति तर्जुमाको तयारी थालेको छ । पुँजीगत खर्च क्षमता बढाउन, आन्तरिक आय अभिवृद्धि तथा अनाबश्यक चालु खर्चमा कटौती...

आमाद्वारा छोराको कन्सल्टेन्सी व्यवसाय शुभारम्भ

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ न्युरोडमा एक एजुुकेशन कन्सल्टेन्सीका संचालकले आफ्नी आमालाई प्रमुख अतिथि बनाएर सेवा शुभारम्भ गरेका छन् । बराह एजुकेशन कन्सल्टेन्सी प्रालिका संचालक सन्तोष कुइँकेलले आफ्नै आमा विष्णुमाया कुइँकेलको हातबाट रिवन...

सवै प्रदेशमा मुटुरोगको विशिष्टिकृत अस्पताल संचालन गर्नेछौं : स्वास्थ्य मन्त्री पौडेल

बागलुङ/ नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सात वटै प्रदेशमा मुटुरोगको उपचारका लागि विशिष्टीकृत अस्पतालको संचालन गर्ने जनाएका छन । मंगलबार बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ मा नवनिर्मित विहुँकोट आधारभुत अस्पतालको उद्घाटन...

स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन तलब खानेहरूले दुई प्रतिशत बिमा कोषमा योगदान गर्नुपर्छ : स्वास्थ्य मन्त्री पौडेल

पर्वत/स्वास्थ्य जनसंख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् । मंगलबार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन...

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई कामकाजको भाषा बनाउन तमु धिंको माग

पोखरा/गुरुङहरुको जातीय हितको लागि स्थापित तमु धिं नेपालले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ । सोमबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै तमु धिंले त्यसका निम्ति आवश्यक ऐन...

गलकोटका सबै बस्तीमा पुग्यो सडक, थप ट्र्याक खोल्न बन्द

बागलुङ / गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो । नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका...

-->