आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

हिराबहादुर बानियाँ स्मृति कोषबाट विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण

म्याग्दी/जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट शैक्षिक साम्रागी वितरण गरिएको छ । विद्यालयमा स्थापित उक्त कोषबाट बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत ५५ जना जेहेन्दार, गरिब तथा...

पौंदेलीले मनाए न्वागी पर्व

खर्वाङ (बागलुङ)/मंसिर १ गते निकालिएको शुभसाईत अनुसार आज पौदेलीहरुले १७ औं शताब्दीदेखि मनाईदै आएको न्वागी पर्व मनाएका छन् । १ गतेको शुभसाईत अनुसार आज सोमबार बिहान ९ बजेर ३७ मिनेटमा पश्चिम फर्केर न्वागी खाईएको...

फोटो प्रतियोगितामा प्रदीपको तस्वीर उत्कृष्ट

पोखरा/फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगितामा प्रदीप श्रेष्ठ विजेता बनेका छन् भने अर्काे विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ । फोटोग्राफर संघ गण्डकी प्रदेशको...

प्रधानमन्त्रीको चीन भ्रमणमा गण्डकीले राख्यो एक हजार शैयाको विशिष्टीकृत अस्पतालको प्रस्ताव

पोखरा/प्रधानमन्त्री केपी शर्मा ओलिको चीन भ्रमणको अवसरमा गण्डकी प्रदेशमा कम्तीमा एक हजार शैयाको विशिष्टीकृत अस्पताल स्थापना लागि स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको छ । गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय गरेर चीन भ्रमणमा पर्यटकीय...

आइएनएफ, हिजोको साइनिङ र आजको हरियोखर्क अस्पताल

पोखरा/सन् १९५२ मा बेलायतका लीली र हिल्डा बुटवल हुँदै नेपाल प्रवेश गरे । बुटवलहुँदै पोखरा आएका यी दुई स्वास्थ्यकर्मीले पोखराको रामघाटमा एउटा क्लिनिक खोले । जुन आयुर्वेदिक उपचारभन्दा फरक थियो, पोखराका लागि । एलोपेथी...

दशैंयता पर्यटकले भरिभराउ बागलुङ

बागलुङ/दशैपछि बागलुङका होटल दैनिकजसोः भरिभराउ छन् । सयौं पर्यटक बागलुङ घुम्न आउने क्रम बढेपछि होटलमा पर्यटकको घुईंचो नै लागेको हो । त्यतिमात्र हैन, बागलुङ भएर मुक्तिनाथ तथा रुकुमहुँदै राराताल, शे–फोक्सुण्डो, सुर्खेतसम्मको यात्रा गर्ने पर्यटक...

गोरखा-५ मा १० जनाको उम्मेदवारी, कसले मार्ला बाजी ?

पोखरा / मंसिर १६ गते हुने गोरखा नगरपालिका-५ को उपनिर्वाचनका लागि १० जनाको उम्मेदवारी दर्ता भएको छ । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन् । नेपाली कांग्रेसबाट भाइकाजी आले, नेकपा...

तनहुँ दुर्घटनामा बस चालककाे मृत्यु, ३० घाइते (नामावलीसहित)

दमौली/ तनहुँको बन्दिपुर गाउँपालिका– ५ गोरे चौतरा घुम्तीस्थित पृथ्वीराजमार्ग सडक खण्डमा दुईवटा वस एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अन्य ३० यात्रु घाइते भएका छन् । तनहुँ प्रहरीका सूचना अधिकारी डिएसपी...

जातीय विभेदको समस्यालाई साझा समस्याका रूपमा लिनुपर्दछः प्रदेश प्रमुख भट्ट 

पोखरा राष्ट्रिय दलित आयोगको प्रतिवेदन गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पेश गरिएको छ । आयोगका सदस्य एवं प्रवक्ता सुन्दुर पुर्कुटीले आइतबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख भट्टलाई आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गरेका हुन्...

तनहुँमा दुईवटा बस ठोक्किदा चालकको मृत्यु, २९ यात्रु घाइते

दमौली / तनहुँको बन्दिपुर गाउँपालिका-५ नयाँ पुल गोरे चौतरामा दुईवटा वस एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । तनहुँ प्रहरीका प्रवक्ता डिएसपी अशोक थापाका अनुसार पोखराबाट नेपालगंज जाँदै गरेको भे १ ख...

-->