आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

सफल फेमिली मिल्क : पिउँदा शक्ति बढ्छ, ढुक्क भइ पिऔँ

पोखरा/दुग्धजन्य पदार्थ उत्पादनमा अग्रणी रहेको सुजल डेरी प्रालिले जाडोको मौषममा आफ्नो उत्पादन ‘सफल फेमिली मिल्क’ पिउनु स्वास्थ्यको लागि अझ बढी हितकर रहेको बताएको छ । दैनिक दूधको सेवन स्वास्थ्यको लागि सदैव हितकारी रहेको स्मरण...

स्वर्गीय बिमला गौचनको सम्झनामा श्रद्धाञ्जली सभा

म्याग्दी/नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीको नेतृ विमला गौचनको बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । गएको कात्तिक २८ गते काठमाडौंमा डेंगुको उपचारका क्रममा हृदयघात भई ज्यान गुमाएकी गौचनको...

जिसस कास्कीको सन्तुलित विकासको अवधारणाबारे मन्थन

पोखरा/जिल्ला समन्वय समिति कास्कीले जिल्लामा सन्तुलित विकासको अवधारणालाई व्यवहारमा कसरी उतार्न सकिन्छ भन्ने विषयमा मन्थन गरेको छ । सो कार्यक्रममा बोल्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले सन्तुलित विकासका लागि सरोकारवाला कार्यालयसहित स्थानीयहरूलाई पनि...

सम्पदाको सरसफाइ

पोखरा/कर्मचारी मिलन केन्द्र कास्कीको आयोजनामा हरेक महिना गर्दै आइएको सम्पदा सरसफाई अभियानअन्तर्गत बुधबार फेवाताल किनाराको केदारेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरिएको छ । प्रत्येक महिनाको ५ गते गर्दै आइएको सरसफाई अभियान अन्तर्गत यसपटक केदारेश्वर मन्दिर...

आउने भयो, झण्डै फुत्केको कोरियाली ‘हरित यातायात’

पोखरा/दक्षिण कोरियाको वातवरणमैत्री यातायात प्रणाली संसारकै नमूनामध्ये एक मानिन्छ । निजी क्षेत्रले संचालन गर्ने तथा सरकारको अनुगमनमा चल्ने त्यहाँका बस/रेलहरु भनेको समयमा तोकिएको स्टेसनमा आउँछन्, तोकिएको समयभन्दा एक मिनेट पनि बढी रोकिँदैनन् । तोकिएकै...

बागलुङको ट्रायल सेन्टरमा यातायात मन्त्रीको छड्के

बागलुङ/गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर)को छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी...

बागलुङको नारायणस्थान बालमैत्री वडा घोषणा

बागलुङ/आगामी पुस मसान्तभित्र नगरलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको बागलुङ नगरपालिकाले वडा स्तरमा घोषणाको काम थालेको छ । बुधबार नगरका १४ वटा वडामध्ये पहिलो बालमैत्री वडाको रुपमा वडा नं. १४ नारायणस्थानलाई घोषणा गरिएको...

महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो । काठेखोला गाउँपालिका र नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशनको सहकार्यमा...

गलकोट नगर अस्पतालमा प्रसुती र शिशु उपचार केन्द्र संचालन

बागलुङ/गलकोट नगर अस्पतालमा प्रसुती सेवा र शिशु उपचार सेवा संचालनमा आएको छ । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले मंगलबार उक्त सेवाको उद्घाटन गरेका छन् । मन्त्री पौडेलले सेवा उद्घाटन गर्दै आम नागरिकको स्वास्थ्य सेवाका लागि सरकारले प्रभावकारी...

दशौं राष्ट्रिय खेलकुदको मिति नाघेपछि प्रदेश खेलकुद परिषद गण्डकीको असन्तुष्टि

तस्वीर : २०७९ सालमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा दशौं राष्ट्रिय खेलकुदको झण्डाका साथ कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बीसी साथै प्रधानमन्त्री, खेलकुद मन्त्री लगायत व्यक्तिहरु । पोखरा/२०७९ कात्तिक ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर...

-->