आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कानुन विपरीतका काम गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट गरेका छन् । नेकपा (एमाले) का काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले...

गरिमा विकास बैंकद्वारा बेनी अस्पताललाई कुर्ची सहयोग

म्याग्दी/गरिमा विकास बैंकले बेनी अस्पतालका बिरामीलाई लक्षित गरी फलामको कुर्ची सहयोग गरेको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार एक कार्यक्रमका बिच १२ सिटे चारवटा कुर्ची बैंकका पूर्व सञ्चालक समितिका सदस्य एवम्...

सामाजिक सुरक्षा र जीविकोपार्जनको अभ्यास तथा प्रभाव विषयक कार्यशाला

पोखरा/शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका २८ मा सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक एक दिवशीय कार्यशाला सम्पन्न भएको छ । वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक...

काठमाडौंका सडकमा आज एमालेको शक्ति प्रदर्शन, जागरणसभा हुँदै

काठमाडौं / अराजकता र निराशालाई चिर्न भन्दै नेकपा (एमाले) ले आज काठमाडौंका सडकमा शक्ति प्रदर्शनसहित जागरणसभा गर्दैछ । दरबारमार्गमा हुने जागरणसभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । भद्रकालीबाट सुरु...

राखेपले दिएको प्रमुखको जिम्मेवारी प्रखेपले खोसिदियो

पोखरा/खेलकुदको सर्वोच्च निकाय हो, राष्ट्रिय खेलकुद परिषद् (राखेप) । परिषदको मातहातमा प्रदेश, जिल्ला र खेल संघहरु रहने गर्छन् । त्यही सर्वोच्च निकायकै निर्देशन नमाने के हुन्छ ? यो प्रश्न गर्दा सबैको जवाफ आउँछ–प्रखेपले गरेको...

बालअधिकार सुनिश्चिता गर्दै प्रदेश सरकार : मन्त्री थापा

पोखरा/गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र बाल परिषद गण्डकीले आयोजना गरेको निबन्ध लेखन...

एमाले गण्डकीलाई शुभेच्छुकको ‘भूमेदान’, बन्दै प्रदेश कार्यालय

पोखरा/अघिल्लो वर्षको असोजमा सम्पन्न एमाले गण्डकी प्रदेशको पहिलो अधिवशेनबाट म्याग्दीका नवराज शर्मा अध्यक्षमा विजयी भए । स्थायी कमिटी सदस्य खगराज अधिकारी समर्थक मायानाथ अधिकारीलाई पाखा लगाउँदै टिमसहित विजयी शर्माले चुनावकै बेला प्रदेश कमिटी भवन...

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी / मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्थे । ‘मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी, पर्वत, बागलुङमा भोटको...

क्रिकेट खेलाडीलाई अर्जुनचौपारीको सम्मान

स्याङ्जा/अर्जुन चौपारी गाउँपलिकाले कात्तिक १९ गतेबाट २९ गते सम्म युएईमा सञ्चालित यू–१९ विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई सम्मान गरेको छ । गाउँपालिकाले पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना केसी र...

अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा विद्यार्थीलाई सहयोग

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १२ को लक्ष्मी नारायण आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई न्यानो कपडा, विद्यालय पोशाक र शैक्षिक सामग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय बागलुङ समाजको सहयोगमा सिमान्तकृत माझी समुदायका बालबालिका २५ जना, दलीत...

-->