आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

आलु रोप्न गएका किसानको गैडाको आक्रमणबाट मृत्यु

पोखरा / नवलपुरमा गैँडाको आक्रमणबाट आलुवारीमा काम गरिरहेका एक वृद्धको मृत्यु भएको छ। शनिबार बिहान ११.४० बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-६ भडारामा गैँडाको आक्रमणबाट ६५ वर्षीय नाथुराम थारूको मृत्यु भएको हो। घरनजिकैको बारीमा आलु लगाउन...

बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन युवती पक्राउ

पोखरा / कास्की प्रहरीले बालबालिकालाई बन्धक बनाइ यौनकार्यमा लगाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । यौनकार्यमा लगाइएको ४ जना बालिकालाई प्रहरीले उद्दार गरेको छ। प्रहरीले गोरखा पालुङ्टार गाउँपालिका ४ स्थायी घर भइ हाल पोखरा-६...

‘भोटका लागि बस दियो, ऋण निकालेर हामीलाई फसायो’

पोखरा/तनहुँमा आइतबार बस दुर्घटनामा चालकको मृत्यु भएपछि परिवारको विचल्ली भएको छ । बसका साहुका कारण दुर्घटना भएको भन्दै मृतकका आफन्तले असन्तुष्टि जनाइरहेका छन् । तनहुँको ऋषिङ पाटन घर भइ हाल कास्कीको चाउथे बस्ने ३९...

गण्डकीमा घट्यो कृषि भूमि, माछा उत्पादनमा पाँच प्रतिशत वृद्धि

पोखरा / गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको छ । तर तरकारी खेतीले ढाकेको क्षेत्रफल भने थोरै भएपनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा गण्डकी प्रदेशमा कृषी क्षेत्र घट्दै गएको...

गैरसरकारी संस्था छाडेर कृषिमा रमाएका ‘रामप्रसाद’

बागलुङ/कुनैबेला उनी रातीसम्म ल्यापटपमा तालिमका सामाग्री बनाउने गर्थे । सामाजिक परिचालकहरुले ल्याएको प्रतिवेदनलाई एकीकृत गर्थे र आइएनजिओमा पठाउने आर्कषक प्रतिवेदन बनाउँथे । लामो समय गैरसरकारी संस्थामा सक्रिय भएकोले प्रायः उनी सदरमुकामका कार्यक्रममा बाक्लै भेटिन्थे ।...

‘गुरु कृषक’ तयार पार्दै जलजला

पर्वत/कृषकहरूलाई व्यावसायिक र आधुनिक कृषिमा आकर्षित गर्दै आत्मनिर्भरता बढाउन जलजला गाउँपालिकाले ‘गुरु किसान’ को अवधारणा सुरु गरेको छ । दैनिकी गुजार्नको लागि सामान्य रूपमा मात्रै कृषि उत्पादन गर्दै आएका कृषकहरूको आय बढाउन उनीहरूले गर्दै आएको...

१७ औंँ हिसान कास्की स्पोर्टस मिट मंसिर ११ गतेदेखि

पोखरा/पोखरा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १७ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पूरा भएको छ । शिक्षाको विकाससँंगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने अनुरुप आयोजना गरिएको स्पोर्टस...

दरबारमार्गबाट यसरी दियो एमालेले ६ प्रष्टीकरण

काठमाडौं / संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्‍यो। सत्तामै रहेको एमालेले सडकमा कार्यकर्ता उतारेर गरेको शक्ति प्रदर्शनको औचित्यमाथि धेरैले प्रश्न उठाएका थिए। मुलुकमा बढ्दो अराजकता र अस्थिरताविरुद्ध लोकतन्त्र,...

पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह, टेम्मल ट्री रिसोर्ट प्रालि पोखराद्वारा सबैभन्दा बढी राजस्व दाखिला

पोखरा/ आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्‍ताहव्यापी कर दिवस सम्पन गरेको छ। कार्यालयले शुक्रवार कर सप्‍ताहको सातौँ दिन समापन समारोहको आयोजना गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले...

३८ औं वर्षगाँठमा कुमुदिनी होम्समा चित्रकला प्रर्दशनी

पोखरा/पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्समा ३८ औं वर्षगाँठको अवसरमा चित्रकला प्रर्दशनी गरेको छ । विद्यालयले मंसिर २९ गते ३८ वर्षमा प्रवेश गर्न लागेको खुसियालीमा आयोजना गरेको चित्रकला प्रदर्शनीमा कास्कीका २९ विद्यालयका...

-->