पोखरा/पोखरा महानगरपालिकाका नगरप्रहरी सन्तबहादुर केसी बुधबार अस्पतालबाट डिस्चार्ज भए । सिर्जनाचोकस्थित मेट्रो सिटी हस्पिटलमा गुप्तांगको शल्यििक्रया गरी आइसीयूबाट निकालेको एक दिन पनि पुरा वित्न नपाउँदै उनलाई डिस्चार्ज गर्दा परिवार नै आश्चर्यमा परेका छन् ।...
लमजुङ / लमजुङको दूधपोखरी गाउँपालिका-२, बिचौरबाट प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दूधपोखरी गाउँपालिका-१, कल्लाबारीकी २७ वर्षीया पृथीमाया गुरुङ सुत्केरी व्यथाले आत्तिएपछि बुधबार गण्डकी स्वास्थ्य मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएको हो...
बागलुङ/युवा उद्यमी ऋषिराम गौतमले आफ्नो जन्मदिनको खर्च मानवसेवामा खर्चिएका छन् । सृष्टि फर्निचरका सञ्चालक तथा बागलुङ उद्योग वाणिज्य संघका महासचिव समेत रहेका गौतमले जन्मदिनमा हुने खर्च मानव सेवा आश्रमलाई दिएका हुन् । गौतमले बागलुङ नगरपालिका–३...
बागलुङ/नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युवामाझ लोकप्रिय कांग्रेस बनाउने बताएका छन् । उनले त्यसका लागि युवाको चाहना अनुसारका काममा पनि कांग्रेस सक्रिय बन्नुपर्ने धारणा राखे । नेपाली कांग्रेस प्रदेश समितिको आयोजनामा बुर्तिवाङमा भएको...