आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मनाङे डिल्लीबजार कारागारमा

काठमाडौं/  ज्यान मार्ने उद्योगमा दोषी ठहर भई ५ वर्षको जेल सजाय पाएका गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) डिल्लीबजार कारागार चलान भएका छन । काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार...

सीआईबीबाट अदालत लगियो दीपक मनाङेलाई

पोखरा / काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालततर्फ लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ...

३० वर्षपछि निरयघाटमा तोरण तारियो (फोटो फिचरसहित)

बागलुङ/हरिबोधिनी एकादशीको अबसरमा बागलुङ नगरपालिका वडा नं. ४ स्थित निरयघाटमा ३० वर्षपछि सामुहिक तोरण तारिएको छ । २०५१ पछि रोकिएको एकादशी मेला समेत संचालन भएको छ । मेलामा भजनकृतन, पञ्चेबाजा लगायत धार्मिक समूहले पनि आफ्नो...

भुस पोलेपछि हिउँदेबाली शुरु

बागलुङ/अर्गलको शंकुबारी र अमरभूमीको मुलाबारीमा यतिबेला हिउँदे खेतीका लागि बारी तयार भएको छ । कात्तिकको २४ देखि २६ गतेसम्म पितृ पुजा, भुस पोल्ने र छापो खन्ने गरेपछि हिउँदे खेतीको थालनी भएको स्थानीयले बताए । झण्डै...

रवि लामिछानेलाई रुपन्देही लगियो

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार पोखराबाट रुपन्देही लगिएको छ । बिहान पोखरा बिमानस्थलमा भिजिविलिटी नहुँदा उडान हुन सकेपछि करिब ४ घण्टासम्म विमानस्थलमा रोकिएर साढे १० बजेको समयमा उडान...

बिहान व्यायाम, फुर्सदमा पुस्तक अध्ययन

पोखरा/आइतबार चौथोपटक रवि लामिछानेमाथि अनुसन्धानको लागि १३ दिनको म्याद थप गरिएको छ । उनी कात्तिक ३ गतेको बिहानदेखि निरन्तर कास्की प्रहरीको हिरासतमा छन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई प्रहरीले...

गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ

काठमाडौं/गण्डकी प्रदेशसभा सदस्य वं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) मंगलबार बिहान पक्राउ परेका छन् । प्रहरीले गुरुङलाई काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेको हो । सर्वोच्च अदालतले उनीविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दामा यही कात्तिक २० गते...

राष्ट्रिय लगानी बोर्डद्धारा पर्वतारोही पूर्जा सम्मानित

म्याग्दी/कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाई’ लाई राष्ट्रिय लगानी बोर्डले नेपालको साहसिक पर्यटनको क्षेत्रमा कीर्तिमान कायम गरेको भन्दै अभिनन्दन गरेको छ । सोमवार लगानी बोर्डमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले कीर्तिमानी आरोही पुर्जालाई...

घाइतेले फोन गरेपछि जिप दुर्घटनाको खबर, पाँच जनाको मृत्युले शोक डुब्यो केवै गाउँ

बागलुङ/सोमबार बिहान बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ को केवैदेखि सदरमुकाम आउने जिप दुर्घटना भयो । दुर्घटनामा ५ जनाको ज्यान गएको छ भने एक जना घाइते छन् । दुर्घटनाका घाइते गंगाबहादुर पुनले खबर गरेपछि मात्र...

ढोरपाटनका मेयर देवकुमार नेपालीको छानविन पनि सुर्यदर्शन सहकारी ठगीमै

पोखरा / इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पनि सुर्यदर्शन सहकारीको ठगीमा नै लिईएको बयान जारी छ । नेपालीलाई अहिले कास्की प्रहरी हिरासतमा राखिएको छ । सुर्यदर्शन सहकारीका पूर्व...

-->