पर्वत/जिल्लाको फलेवास नगरपालिकाकाले चिनिया राजदूत चेन सोङसँग नगरपालिकाको विकासमा सहकार्य गर्न अनुरोध गरेको छ । फलेवासमा रहेको भवानी विद्यापीठले नेपाल सरकारमार्फत चिनिया राजदूतावासलाई विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि बुझाएको प्रतिवेदनपछि विद्यालयको अवलोकनमा आइपुगेका राजदूत...
पोखरा/पोखरा महानगरपालिका वडा नं १७ सीतापाइलास्थित पोखरा बृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको उद्घाटन गरिएको छ । उक्त कक्षको शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका हुन् । बृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै...
पोखरा/लोकसेवा आयोग पास गरेर महानगरमा कर्मचारी आइसकेपछि गत कात्तिक १४ गतेको कार्यपालिका बैठकले करारका कर्मचारीलाई कात्तिक मसान्तदेखि हटाउने निर्णय ग¥यो । पोखरा महानगरपालिकाको मागबमोजिम प्रदेश लोकसेवा आयोगले आवश्यक प्राविधिकतर्फका कर्मचारी खटाएको थियो । स्थायी कर्मचारी...
पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धीकरण कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले आइतबार अनुमति दिएको छ। काकी जिल्ला अदालतका न्यायाधीश...