सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

पोखरा/ गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको बिहीबार पोखरामा आयोजित चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान...

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

पोखरा/ विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराको आयोजनामा विन्ध्यवासिनी मन्दिरमा विहीबारदेखि नवदुर्गा महोत्सव सुरु भएको छ । घटस्थापनामा मन्दिर पूजाआजा गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको छ । त्यहाँ नवदुर्गाका नौ रुप सिंगारिएका नवकन्याले धेरैको ध्यान...

दशै शुरु भएसंगै बागलुङ कालिकामा दर्शनार्थीको भीड

बागलुङ/दसैंको पहिलो दिन बिहिबार घटस्थापनाको अवसरमा प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा सयौं भक्तजन भीड लागेको छ । देशभरबाट भक्तजन पुग्दा कालिका मन्दिरमा दसैंको रौनक देखिएको छ । प्रसिद्ध शक्तिपिठ भएकोले दसैं र चैतेदसैंमा यहाँ धेरै...

गोरखा दरबारमा राखियो विधिपूर्वक जमरा

गोरखा / गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९स्१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले...

गुठीका खड्का र भैरवस्थानका खत्री सम्मानित

बागलुङ/कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का र भैरवस्थान मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्री सम्मानित भएका छन् । गुठी व्यवस्थापन समितिले दुवै जनालाई सम्मान गरेको हो । उनीहरुलाई गत भदौमा भारतको सोक्रेट सोसिएल...

घटस्थापनाको दिन पारेर पाेखराकाे तालबराही मन्दिरमा मुल ढोका राखियो

पोखरा/ पुनर्निर्माणको क्रममा रहेको फेवातालको बीचभागमा अवस्थित तालबराही मन्दिरमा विहीबार मुल ढोका राखिएको छ । वडादशैं सुरु भएको घटस्थापनाको दिन पारेर मन्दिरमा पुजाआजासहित मुख्य ढोका राखिएको हो । तालबराही मन्दिर गुठी व्यवस्थापन समितिले पुरातत्व...

इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक

पोखरा/  गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । महान पर्व बडा दशैंको अवसर पारी घटस्थापनामा गीत सार्वजनिक भएको हो ।  गीतमा विश्व डोङको स्वर र संगीत रहेको छ । सुभाष...

नयाँ घर सर्ने बागलुङ बडिगाडका कुमालको सपना: खाईदियो झ्याप्लेखोलाले

बागलुङ / वैदेशिक रोजगारीमा कतार गएको जेठो छोरा केशव आइतबार घर फर्कंदै थिए । आफ्नो पनि पेन्सनको कागजात मिलाउनु थियो । तीन वर्षदेखि निर्माणाधीन बुटवलको घर सम्पन्न हुनै लागेकोले परिवारमा उत्साह थियो । वर्षौंदेखि...

बडा दशैँ शुरू, आज घरघरमा जमरा राखिदै

काठमाडौं/बडा दशैँको पहिलो दिन आज घटस्थापना । असोज शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास...

राधाकृष्ण गुरुकुलमा अक्षयकोष स्थापना

पोखरा/पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद एवम् खाद्यान्न सहयोग प्राप्त भएको छ । विद्यालयको दीर्घकालीन सञ्चालनमा सहयोग पुु¥याउने उद्देश्यका साथ पोखरा – १६ निवाशी धनबहादुर...

-->