सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र पोखरामा प्रदर्शन

पोखरा/अजिमा र ६ लैंगिक पहिचान वृत्तचित्र बाराही सिनेमा हल पोखरामा प्रदर्शन भएको छ । प्रदर्शनपश्चात चलचित्र समीक्षा र मातृसत्तात्मक परम्पराहरूमा अन्तर्दृष्टिका बारेमा छलफल भएको थियो । वृत्तचित्रमा निर्माता सुनिलबाबु पन्तले वृत्तचित्रले नेपालको समृद्ध आध्यात्मिक र सांस्कृतिक...

ढाकाकुमार मुछिएको लागु औषध ‘टपेन्टाडोल’ दुर्व्यसनीको हातमा

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेका र कारबाही गरिएका डा. ढाकाकुमार श्रेष्ठ यही भदौ २७ गते पक्राउ परे। कास्की प्रहरीले उनीमाथि लागु औषध बिक्रीको अभियोग लगाएको थियो। पोखराको पृथ्वीचोकमा दिया फार्मेसी सञ्चालन...

कालीगण्डकीको किनारा कागवेनीमा श्राद्ध गर्नेको भीड

जोमसोम / आश्विन कृष्णपक्ष पितृपक्ष (सोहृ श्राद्ध)को अन्तिम दिन औँसीमा मुस्ताङको कागवेनीमा पितृश्राद्ध तथा तर्पण गर्नेको भीड लाग्यो । मुक्तिनाथ विकास समितिको अभिलेख अनुसार बुधबार करिव ४५ हजार भक्तालुहरुले कागवेनीमा आश्विन कृष्णपक्ष पितृपक्षको औंसी...

भेटीको रकम महेन्द्र मावि र ओमकारेश्वर मन्दिरलाई

पोखरा/पोखराका युवा नेता अर्जुन अधिकारीले भेटी बापत संकलन भएको रकम आफु अध्ययन गरेको विद्यालय र मन्दिरलाई सहयोग गरेका छन् । नेता अधिकारीका आमा पोखरा १९, घार्मी निवासी दुर्गादेवी अधिकारीको १३ औं दिनको पुण्यतिथीका अवसरमा बुधबार...

कास्कीकोटमा शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने

पोखरा/कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा राष्ट्र शान्तिको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिको आयोजनामा बडा दसैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म महोत्सव हुन लागेको हो । परापूर्व कालदेखि तान्त्रिक तथा...

पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु हुँदै

पर्वत/स्थापना भएको ३५ वर्षपछि पर्वत अस्पतालमा जिल्लामा नै पहिलो पटक ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याउने तयारी थालिएको छ । सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या क्षमतामा चलिरहेको...

बागलुङमा सडक सुरक्षा सचेतना कार्यक्रम शुरु

बागलुङ/‘ए दाजु एकछिन रोकिनुहोस् । दायाबाँया हेरेर मात्र सडक पार गर्नु होला ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरे बुधबार बिहान जिल्लाको प्रवेशद्वार मालढुंगामा डिउटी गर्दै थिए । बाटो काट्नेलाई गाडीको गति हेरेर मात्र...

स्याङ्जाको हरिनासमा घनले टाउकोमा प्रहार गरी हत्या

स्याङ्जा/हरिनास गाउँपालिका वडा नं. ४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एकको हत्या भएको छ । घन प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले स्थानीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती १० बजेको समयमा...

जनप्रिय क्याम्पसमा शुभकामना आदानप्रदान

पोखरा/जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसँैं, तिहार, नेपाल सम्बत्, छठ, ल्होसार पर्वको छेको पारेर शुभकामना आदानप्रदान तथा सिर्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख अतिथि वीरेन्द्रनारायण विजेक्छेले शैक्षिक संस्थालाई...

वासुदेव पौडेललाई ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार

पोखरा/राष्ट्रिय समाचार समिति (रासस)का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल पोखरा वृद्धाश्रमद्वारा सञ्चालित ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार–२०८१’ पुरस्कृत भएका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरामा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा...

-->