काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पार्टीले प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा जाने बताएका छन्। शुक्रबार बेलुका एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै थापाले कांग्रेस प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा जाने बताएका हुन्। उनले आफू नै नभए पनि...
बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्नुपर्ने बताएका छन । त्रिभुवन माध्यमिक विद्यालय बलेवाको हिरक जयन्ती मुख्य समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले परिवर्तित...
पोखरा/हिमालपारिको जिल्ला मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । दस जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा...
पोखरा / मनास्लु क्षेत्रमा बढ्दो आगलागी नियन्त्रण गर्न ड्रोनमार्फत निगरानी सुरु गरिएको छ। मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले ड्रोनमार्फत निगरानी सुरु गरेको हो। चुमनुब्री गाउँपालिका-३ स्थित नाक्चेत, घट्टेखोलालगायत क्षेत्रमा वन डढेलो बढेपछि ड्रोनमार्फत निगरानी सुरु...
तनहुँ / तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न भक्तजनको चहलपहल शुरु भएको छ । देवघाटधाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् । बुधबार दिउँसो वेणीसङ्गममा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको...