आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना

पोखरा/ तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज...

आज पुस १५ , तमु ल्होसार पर्व मनाइँदै

पोखरा/गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।...

५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा औजार वितरण

पोखरा/पोखरा २६ स्थित जनप्रिय सहकारी संस्था लि.ले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषिसम्बन्धी सामग्री तथा औजार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास कार्यालय विरौटाबाट ५०...

पोखरा सडक महोत्सवमा वेटर/वेट्रेस दौड र सडकमै बहस

पोखरा/पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वेटर बेञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का प्रथम, चिल्ली बारका...

९ जनालाई बेनी नगरपालिकाको सम्मान

म्याग्दी/म्याग्दीको बेनी नगरपालिकाले १८ औं नगरसभामा विभिन्न क्षेत्रका गरेर नौं जनालाई सम्मान गरेको छ । नगरसभाको अवसरमा तोकिएको समयमै काम सम्पन्न गर्ने निर्माण ब्यवसायी, उपभोक्ता समिति, टोल विकास संस्था, कार्यसम्पादन गर्ने कर्मचारी, करदाता तथा...

सहरले आर्थिक र सांस्कृतिक विरासत नगुमाओस्

सहरसँग आर्थिक समृद्धि जोडिएको हुन्छ । नेपालको आधुनिक इतिहास हेर्ने हो भने सहर भन्नासाथ राजधानी काठमाडौंको कुरा आउँछ । कुनैबेला काठमाडौं उपत्यका तीनवटा राज्यमा विभक्त थियो । काठमाण्डौ, भक्तपुर र पाटनमा विभक्त खाल्डोलाई मञ्जुश्रीले...

वृद्धभत्ता नै सहारा एकेडमीलाई

पोखरा/फुटबलमार्फत सामाजिक सेवामा निरन्तर क्रियाशील सहारा क्लब पोखरालाई मानिसहरुले विभिन्न तरिकाले सहयोग गर्न लालायित छन् । पछिल्लो समय एक जना ज्येष्ठ नागरिकले वृद्धभत्ता वापतको रकम नै क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय...

हजुरको आजः २०८२ पुस १५ गते मंगलबार

मेष – सामाजिक मानसम्मानमा वृद्धि हुने शुभ य‍ोग । वृष – अनावश्यक ठाउँमा नसोचेको खर्च बढेर जाने । मिथुन – प्रियजन सँग रमाईलो भेटघाट हुने । कर्कट – स्वास्थ्यावस्था अनुकूल प्राय नै रहने । सिंह – आशा गरेकै...

बालेनलाई साक्षी राखेर रवि र अनुपकुमारले गरे पार्टी एकताको सहमति

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले एकीकरण गरेका छन्। सोमबार रास्वपा सभापति रवि लामिछाने र कुलमान घिसिङबीच कमलपोखरीस्थित रास्वपाका नेता असिम शाहको कार्यालयमा भएको वार्तापछि सात बुँदे...

नेकपा र रञ्जिता नेतृत्वको नाउपाबीच एकता, १० बुँदे सहमति

काठमाडौं / नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ । नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन् । एकीकृत पार्टीको नाम...

-->