आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मुस्ताङ र मनाङमा एकैसाथ हिउँचितुवाको सर्वेक्षण

मुस्ताङ /मुस्ताङ र मनाङमा एकैसाथ दुलर्भ हिउँचितुवाको सङ्ख्या पत्ता लगाउन सर्वेक्षण सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत मुस्ताङमा एक्याप लोमान्थाङ र एक्याप जोमसोम तथा मनाङमा एक्याप मनाङले एकैसाथ सर्वेक्षण सुरु गरेका हुन्...

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी/  म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ। म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना– खोरीया– मरेनी– जलजला– गुर्जाघाट हुदै...

कांग्रेस नेता खड्कासहित कांग्रेस र एमालेका नेता कार्यकर्ता रास्वपा प्रवेश

पोखरा / कांग्रेस नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्कासहित नेपाली कांग्रेस र एमालेका नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । शनिवार पोखरामा आयोजित रास्वपाको पार्टी सदस्य भेटघाट तथा बृहत पार्टी प्रवेश...

सुनौलो सहकारीमा नयाँ सञ्चालक समिति

पोखरा/पोखराको लेकसाइडमा मुख्य कार्यालय रही क्रियाशिल सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिबेशनले जीवनराज सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको छ । नौ सदस्यीय समितिको उपाध्यक्षमा जगन्नाथ...

पवित्राले देख्न थालिन दुवै आँखा

स्याङ्जा/अर्जुन चौपारी गाउँपालिका–५ की ८० बर्षीय पवित्रा देवी विकले आँखा देख्न थालेकी छन् । १० बर्ष पहिलाबाट आलि अलि आँखा देख्ने विकले पाँच बर्षबाट दुबैमा मोतियाविन्दु भएपश्चात देख्न छोडेकी थिइन् । आर्थिक अभावमा पोखरा पुगेर...

हजुरको आजः २०८२ पुस १९ गते शनिबार

मेष – मनमा प्रशन्नताको बहार छाउने । वृष – आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने । मिथुन – सामाजिक मान सम्मानमा वृद्धि आउने । कर्कट – खर्चका बाटाहरु लम्बिएर जाने । सिंह – प्रियजनसँग रमाइलो भेटघाट हुने । कन्या – स्वास्थ्यस्थिति...

पोखराका मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक

पोखरा/ कास्की जिल्लास्तरीय निर्वाचन समन्वय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार...

जनप्रकाशमा परिवार नियोजनको अभियान

पोखरा/ नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ ।  २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १२ वटा विद्यालय तथा...

बगादी विरौटा टोलमा बलबहादुर

पोखरा/पोखरा २९ मा रहेको पुलचोक बगादी विरौटा टोल विकास संस्थाको बुधवार भएको ११ औं वार्षिक साधारणसभा तथा पाचौंअधिवेशनले आगामी कार्यकालका लागि बलबहादुर विकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बबिता सुनार,सचिवमा सन्तोष...

ल्होसार सिक्ने र सिकाउने पर्व हो : पूर्वसांसद गुरुङ

पोखरा÷पूर्वसासंद मनबहादुर गुरुङले ल्होसारसबै जातजातिका लागि सक्ने र सिकाउने पर्व भएको वताएका छन् । कास्कीको लेखनाथ क्षेत्रभित्र रहेका विभिन्न तमु समाजहरुको साझा संस्था ङयोए तमु धिंले राखेको ल्होसार पर्वको उद्घाटन गर्दै गुरुङले ल्होसार पछिल्लो समय...

-->